Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको अठोट : जे गर्छु त्यहि बोल्छु

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन १३,बुधबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । पर्साको निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने बिन्दवासिनी गाँउपालिकाको वडा नम्बर १ र २ मा बुधबार नेकपा एमालेको चुनावी घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमालेका उम्मेदवार रुपेश कुमार पाण्डेयले वडा नम्बर १ र २ का हरिनगर, गर्दौल र बहुअर्वामा बुधबार घरदैलो गर्दै स्थानीय मतदातासंग भेटघाट गर्दै उनिहरुका गुनासो र अपेक्षा सुनेका थिए ।

मतदातासंगको संवादका क्रममा एमाले उम्मेदवार पाण्डेयले आँफू , अरू नेता जस्तो नहुने र नगर्ने कामको झुटो आश्वासन नदिने प्रतिबद्धता व्यक्त गरे। उनले जनताको आवश्यकता र हितका लागि विकासका सम्पूर्ण काम जितेर गएपछि पूरा गर्ने अठोट लिएको बताए ।
उनले भने,’भलै राजनीतिमा म नयाँ छु । तर पर्सा–३ का हरेक गाँउगाँउमा पुगेर वास्तविकता बुझेको छु । शिक्षा,स्वास्थ्य,कृषि र रोजगारी यहाँको मुख्य समस्या छन् । तीनै समस्या सामाधानका लागि मेरो मुख्य ध्यान रहनेछ ।’
पाण्डेयले स्थानीय मतदातालाई अरूको झुटो आश्वासनमा नपर्न आग्रह गर्दै आफू विजयी भएपछि स्वच्छ र स्पष्ट भिजनसहित जनताको सेवा गर्ने अवसर दिने विश्वास व्यक्त गरे।
घरदैलोका क्रममा पुगेका पाण्डेयलाई स्थानीय युवा मतदाताहरुले स्वागत गर्दै उनलाई जिताउन दिलोज्यानले लाग्ने प्रतिबद्धतापनि जनाएका थिए ।
घरदैलो कार्यक्रममा एमालेका स्थानीय नेता र कार्यकर्ताहरूकोपनि सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

विदेशमा रहेका युवाको सहयोगमा सौराहाका तीन धार्मिक स्थलमा घण्टा जडान
धर्म

विदेशमा रहेका युवाको सहयोगमा सौराहाका तीन धार्मिक स्थलमा घण्टा जडान

प्रकाशित : २०८२ फाल्गुन १३,बुधबार
परवानीपुरमा झिझिया नृत्यको रौनक, लोकसंस्कृति संरक्षणमा जुट्दै महिला
धर्म

परवानीपुरमा झिझिया नृत्यको रौनक, लोकसंस्कृति संरक्षणमा जुट्दै महिला

प्रकाशित : २०८२ फाल्गुन १३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद