स्थानिय

सिर्सिया नदीको प्रदूषण नियन्त्रणका लागि उद्योग, स्थानीय सरकार र सरोकारवालाहरूको सामूहिक प्रतिबद्धता

सिर्सिया नदीको प्रदूषण नियन्त्रणका लागि उद्योग, स्थानीय सरकार र सरोकारवालाहरूको सामूहिक प्रतिबद्धता

वीरगञ्ज — तीन दशकदेखि प्रदूषणको चपेटामा परेको सिर्सिया नदीलाई पुनर्जीवन दिन अब कानुनी कारबाही र दण्डात्मक विधि अपनाइने भएको छ।...

बीरगंजको ब्राइट प्लस टु कलेजमा “मानसिक स्वास्थ्य र सामाजिक उत्तरदायित्व” विषयक विशेष कार्यक्रम सम्पन्न

बीरगंजको ब्राइट प्लस टु कलेजमा “मानसिक स्वास्थ्य र सामाजिक उत्तरदायित्व” विषयक विशेष कार्यक्रम सम्पन्न

बीरगंज, पर्सा — ब्राइट प्लस टु कलेज, बीरगंजमा “मानसिक स्वास्थ्य र सामाजिक उत्तरदायित्व” विषयक विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको...

महेन्द्रनारायण निधि आवासमा चरम अनियमितता: विपन्नका घर भत्काएर हुनेखानेलाई पक्की घर!

महेन्द्रनारायण निधि आवासमा चरम अनियमितता: विपन्नका घर भत्काएर हुनेखानेलाई पक्की घर!

बारा, मधेश प्रदेश: मधेश प्रदेश सरकारले सञ्चालन गरेको 'महेन्द्रनारायण निधि आवास कार्यक्रम'मा चरम भ्रष्टाचार र अनियमितता भेटिएको छ। असहाय, विपन्न...

उपकार सेवा नेपालको सेवा भाव: जिराभवानी मन्दिरमा ५ वटा सिलिङ्ग पंखा हस्तान्तरण

उपकार सेवा नेपालको सेवा भाव: जिराभवानी मन्दिरमा ५ वटा सिलिङ्ग पंखा हस्तान्तरण

बारा, जिराभवानी गाउँपालिका-१: उपकार सेवा नेपालले बढ्दो गर्मी र भक्तजनहरूको सुविधालाई मध्यनजर गर्दै बाबा बटेश्वरनाथ जिराभवानी मन्दिर परिसरमा ५ थान...

एसईई नतिजा शर्मनाक! परवानीपुरका तीन सामुदायिक विद्यालयमा उत्तीर्ण दर १३% भन्दा कम

एसईई नतिजा शर्मनाक! परवानीपुरका तीन सामुदायिक विद्यालयमा उत्तीर्ण दर १३% भन्दा कम

परवानीपुर, (बारा) — शैक्षिक सुधारका नाममा वर्षौंदेखि कार्यक्रम, गोष्ठी, तालिम र बजेटको ओइरो लागे पनि परवानीपुर गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको...

नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

वीरगंज, १५ आषाढ । पर्साको भेडीयाही – १५ स्थित नेशनल मेडिकल कलेज, बिरगंज र पर्सा जिल्ला अन्तर्गतका २२ वटा सहकारी...

परवानीपुर गाउँपालिकामा बजेटको चरम दुरुपयोग – पार्टीको भ्रातृ संगठनलाई “धान दिवस” मनाउन सार्वजनिक रकम खर्च

परवानीपुर गाउँपालिकामा बजेटको चरम दुरुपयोग – पार्टीको भ्रातृ संगठनलाई “धान दिवस” मनाउन सार्वजनिक रकम खर्च

बारा, असार १५ — परवानीपुर गाउँपालिकामा सार्वजनिक बजेटको दुरुपयोग भएको छ । असार १५ गते राष्ट्रिय धान दिवस मनाउने क्रममा...

तस्करीमा मुछिएका घुमुवा प्रहरीलाई ‘उत्कृष्ट’ घोषणा – रौतहट प्रहरी नेतृत्वमाथि गम्भीर प्रश्न

तस्करीमा मुछिएका घुमुवा प्रहरीलाई ‘उत्कृष्ट’ घोषणा – रौतहट प्रहरी नेतृत्वमाथि गम्भीर प्रश्न

रौतहट — तस्करी नियन्त्रणमा खटिनुपर्ने प्रहरी स्वयं तस्करीको संरक्षणमा लागेको गम्भीर आरोपमाथि झनै विवाद चर्किएको छ, जब तस्करीमा मुछिएका एक...

बिपिएस कलेजको प्रेरणादायी पहल स् विद्यार्थीको आत्मबल बढाउन मोटिभेसनल ट्रेनिङ सम्पन्न

बिपिएस कलेजको प्रेरणादायी पहल स् विद्यार्थीको आत्मबल बढाउन मोटिभेसनल ट्रेनिङ सम्पन्न

वीरगञ्ज — वीरगञ्ज पब्लिक स्कूल ९द्यएक्० ंद्द कलेजले कक्षा १२ का विद्यार्थीहरूलाई लक्षित गर्दै एक प्रेरणादायी मोटिभेसनल ट्रेनिङ कार्यक्रम सम्पन्न...

Page 21 of 167 1 20 21 22 167

Don't Miss It

Recommended