मुख्य समाचार

इन्द्रसरोवर

इन्द्रसरोवर

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित मार्खुमा रहेको इन्द्रसरोवर ताल । यो ताल नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशयका रुपमा परिचित छ...

आम जनता पार्टीको धर्नामा प्रहरी हस्तक्षेप, दर्जनौं हिरासतमा

आम जनता पार्टीको धर्नामा प्रहरी हस्तक्षेप, दर्जनौं हिरासतमा

काठमाडौँ –भन्सारको लुटकारी व्यवस्थाविरुद्ध आम सम्पर्क मञ्चद्वारा भन्सार विभागमा जारी शान्तिपूर्ण धर्ना कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले शन्तिपूर्ण...

बारामा  सरकारी विद्यालयहरुमा  शिक्षकको माग गर्दै आन्दोलन सुरु

बारामा सरकारी विद्यालयहरुमा शिक्षकको माग गर्दै आन्दोलन सुरु

वीरगन्ज,२३ बैशाख । मधेसका सामुदायिक विद्यालयमा सरकारले गरिरहेको विभेद अन्त्यको माग गर्दै बारामा आम जनता पार्टी ९आजपा०ले आइतबारदेखि चरणबद्ध आन्दोलन...

मधेसका महिलामा पाठेघर खस्ने समस्या व्यापक

मधेसका महिलामा पाठेघर खस्ने समस्या व्यापक

वीरगन्ज,२३बैशाखः मधेसका महिलामा पाठेघर खस्ने समस्या व्यापक रहेकाले त्यस सम्बन्धी सचेतना आवश्यक रहेको सरोकारवालाहरुले औंल्याएका छन् । हेल्थ मिडिया प्रालि,...

मुलुकलाई  खानीको उत्खननले अधिक लाभ हुन्छः मन्त्री भण्डारी

मुलुकलाई खानीको उत्खननले अधिक लाभ हुन्छः मन्त्री भण्डारी

काठमाडौँ –उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशमा रहेका खानीहरूको उत्खनन गरी मुलुकले अधिक लाभ लिनसक्ने बताएका छन् । नेपाल...

नेपालमा प्याजको भाउ सस्तो हुने , भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटायो

नेपालमा प्याजको भाउ सस्तो हुने , भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटायो

काठमाडौं,२२बैशाखस्भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । सन् २०२४ मा प्याजको उत्पादन बढेपछि भारत सरकारले यस्तो निर्णय गरेको हो...

४८ लाख बढी मूल्यको सामानसहितको ट्रक बारा प्रहरीको नियन्त्रणमा

४८ लाख बढी मूल्यको सामानसहितको ट्रक बारा प्रहरीको नियन्त्रणमा

बारा,२३ बैशाखः बाराको पथलैयाबाट प्रहरीले राजश्व छली ९तस्करी० को आशंकामा ४८ लाख भन्दा बढी मूल्यको मालसामान लोड रहेको एउटा मालवाहक...

बाराको सिम्रौनगढमा सूर्य भगवानको मूर्ति पोखरी खन्ने क्रममा भेटियो

बाराको सिम्रौनगढमा सूर्य भगवानको मूर्ति पोखरी खन्ने क्रममा भेटियो

बारा,२०बैशाखःबाराको सिम्रौनगढमा पोखरी खन्ने क्रममा भगवान सूर्यको मूर्ति फेला परेको छ। सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ स्थित सानो इटवालमा मणि...

Page 114 of 351 1 113 114 115 351

Don't Miss It

Recommended