Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेपाल रिटर्नी एशोसिएशन(समाजवादी)बाराले परवानीपुर गा.पा लाई ज्ञापनपत्र बुझाए

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ जेष्ठ २४,बिहीबार
A A
3
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

बारा । नेपाल रिटर्नी एशोसिएशन (समाजवादी) बाराले परवानीपुर गा.पा लाई खानेपानिको व्यवस्थापन र सहज गर्न माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको छ । परवानीपुर गाउँपालिकामा विगतको एक महिना देखि खानेपानिको अभवाले जनजिवन कस्टकर बन्दै गएको कारण नेपाल रिटर्नी एशोसिएशन(समाजवादी) बाराका जिल्ला सदस्य सुरेन्द्र प्रसाद कुर्मीको नेतृत्वमा विहीबार गाउपालिका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहतालाई ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्रमा वडा मा रहेको डिप बोरीङ्ग उच्चीत व्यवस्थापन सहित ५ दिन भित्र संचालनमा ल्याउन माग सहित बुझाएको जिल्ला सदस्य कुर्मीले बताए ।

२०८० को बैशाख जेठमा भएको गर्मी कारण पालिकाबाट परवानीपुर गा.पा को ५ वटै वडा भरी डिप बोरीङ्ग गरीएको थियो । तर डिप बोरीङ्ग गरीए पनी उच्चीत व्यवस्थापन नभएको अवस्था कारणहाल बन्द रहेको गा.पा वडा ५ बहुअरी टोलमा रहेका बोरीङ्ग जिर्ण बन्दै गएको छ ।
बन्द डिप बोरीङ्गलाई संचालनमा ल्याउन वा उचीत व्यवस्थापन गर्न ज्ञापनपत्र प्रमुख प्रशासकीय अधिकृत मेहतालाई बुझाएको नेपाल रिटर्नी एशोसिएशन(समाजवादी)बाराका अध्यक्ष अनिल कुमार साहले बताए । नेपाल सरकारद्वारा तोकिएको ऐन कानु अनुसार भएपनि स्थानीय बासीलाई खनेपनि सहज तरिकाले पुगोस भने उदेश्यले अगाडि बढ्नु परेको अध्यक्ष साहले बताए ।

नेपाल एकिकृत समाजवादी परवानीपुर गा.पा अध्यक्ष रामेश्वर प्रसाद पटेल, नेपाल एकिकृत समाजवादी परवानीपुर गा.पा युवा संघ का अध्यक्ष सागर पटेल,मनोज पटेल,जटाशंकर पटेल,सनी साह,भरोस पटेल, लगायतको उपस्थि रहेको थियो । परवानीपुर गा.पा वडा नम्बर ५ मा डिप बोरीङ्ग बन्द भएको संचालनमा लयाउन ध्यानाकर्षणको लागि ज्ञापनपत्र बुझाएको प्रमुख प्रशासकीय मेहताले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ जेष्ठ २४,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ जेष्ठ २४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद