Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धि ३ दिने अभिमुखीकरण कार्यक्रम शुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ जेष्ठ २५,शुक्रबार
A A
3
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

बारा । परवानीपुर गाउँपालिकाको आयोजनामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धि पालिकाका ५ वटै वडा कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिहरुलाई ३ दिने अभिमुखीकरण कार्यक्रम शुरु गरेको छ ।

परवानीपुर गाउँपािलकाको वडा नम्बर ३ परवानीपुर स्थित रहेको सेमिनारहलमा आज पहिलो दिन सम्पन्न भएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले यस्ता प्रकारका कार्यक्रमले निकट भविष्यमा वडाबाट हुने सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्तासँग सम्बन्धित कामहरु गर्न सहज हुने बताएका छन ।

कार्यक्रममा छोटो मन्तब्य राख्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले उक्त अभिमुखीकरण कार्यक्रमले वडा तथा पालिकाबाट प्रदान हुने सामाजिक सुरक्षा तथा ब्याक्तिगत घटना दर्ता का कामहरु कर्मचारी तथा जनप्रतिनिधिहरु अलमल पर्नु नपर्ने र छोटो समयमा सेवाग्राहिलाइ सहज ढंगले सेवा प्रदान गरिनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सामाजिक सुरक्षा सम्बन्धि बिषयमा सम्बन्धित रहेर पदाधिकारीको काम कर्तव्य, अधिकार तथा उपस्थित वडाका स्थानीयहरुको जन गुनासोहरुमाथि छलफल गर्दै तथा सामाजिक सुरक्षाको बिषयमा प्रशिक्षक रामेश्वर साहले प्रशिक्षण दिनुभएको थियो ।

त्येस्तै ब्याक्तगत घटना दर्ता तथा पन्जिकरणको बिषयमा आधारित रही घटना दर्ता गर्दा चाहिने कागजात लगाएतका विषयमा रहेर उपस्थित जनप्रतिनिधि तथा कर्मचारीहरु संग प्रश्नोत्तर गर्दै श्रब्य द्रश्य मार्फत बिषयबस्तु माथि प्रकाश पार्दै सामाजिक सुरक्षा तथा पन्जिकरण इकाई शाखाकि एम आइ एम अपरेटर प्रिंयका यादवले प्रशिक्षण दिनुभएको थियो । परवानीपुर गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अध्यक्षतामा सुरु भइ उहाँले कार्यक्रमको ब्यानर पढेर उद्घाटन गर्नु भएको थियो ।

अभिमुखीकरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुगान्धी देवी कनुईन, वडाका नवनिर्वाचित वार्ड अध्यक्ष,नवनिर्वाचित जनप्रतिनिधि ,वडाका कर्मचारी,स्थानीय वडाका राजनीतिकर्मी ,समाजसेवी ब्याक्तित्व तथा स्थानीय लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह
मुख्य समाचार

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह

प्रकाशित : २०८१ जेष्ठ २५,शुक्रबार
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्
मुख्य समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्

प्रकाशित : २०८१ जेष्ठ २५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद