Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

श्री मसरुर पब्लिक माध्यमिक विद्यालयको १५ औं वार्षिकोत्सव सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ जेष्ठ १८,शुक्रबार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज १८ जेठ ।
पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ५ मा रहेको श्री मसरुर पब्लिक माध्यमिक विद्यालय प्रसौनी भाठ्ठाले एक भव्य कार्यक्रमका बीच वार्षिकोत्सव मनाएको छ ।
“सबैलाई प्रेम गर, कसैलाई घृणा नगर” भन्ने मुल नाराका साथ सम्पन्न सो वार्षिकोत्वसको अवसरमा २०८० सालको परीक्षामा प्रथम, दोस्रो र तेस्रो गर्ने कक्षा नर्सरी देखि नौ सम्मका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
मोईन अहमदको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि अहमदिया संघका पि एम रसिद साहेब, बिशिष्ट अतिथि विन्दवासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारी, उपाध्यक्ष ज्योती चौरसिया लगायतकाले आ–आफ्ना शुभकामना मनव्य व्यक्त गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक साजाद हुसैन गद्दीले धन्यबाद ज्ञापन गरेको सो कार्यक्रमा शिक्षाप्रेमी, अभिभावक, शिक्षक, विद्यार्थी लगायत करिब ७०० जनाको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
मुख्य समाचार

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रकाशित : २०८१ जेष्ठ १८,शुक्रबार
वीरगञ्जमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम सम्पन्न
राष्ट्रिय

वीरगञ्जमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम सम्पन्न

प्रकाशित : २०८१ जेष्ठ १८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद