Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

साउथ जोन माविका विद्यार्थीले गरे जलेर घाइते भएका महतोलाई १२ हजार सहयोग

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ जेष्ठ १३,आईतवार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

जेठ १३, वीरगंञ्ज । साउथ जोन माविका विद्यार्थीले गरे जलेर घाइते भएका महतोलाई १२ हजार सहयोग गरेका छन् । बीरगंज महानगरपालिका वडा नम्बर १३ मा रहेको साउथजोन माविमा अध्यापन विद्यार्थी र बिधालयको तर्फबाट आर्थिक संकलन संकलन गरि रु १२ हजार सहयोग गरेको प्रिन्सिपल सरोज प्रसाद चौधरीले बताए ।

बीरगंज महानगरपालिका वडा नम्बर १२ घर भएका वर्ष २२ का राजन महतो घर देखि बाइपास जाने क्रममा माघ २२ गते मोटरसाइकलमा अचानक आगो लागि घाइते भएको थियोे ।

घाइतेका बुवा जोखन महतोका अनुसार एक्कासि गुडिरहेको मोटरसाइकलमा आगोमा ,परि छोरा जलेर घाइते भए पछि बीरगंजमा उपचार हुन नसकेपछि अहिले काठमाडौंको सुषमा कोइराला मेमोरियल अस्पताल साखुमा उपचार भइरहेको बताए ।घरको आर्थिक अवस्था कमजोर भएकोले टोल छिमेकी बाट रु ३ लाख आर्थिक संकलन गरि अस्पताललाई बुझाएको बताए ।

उपचार खर्च ८ लाख लाग्ने भएकोले अहिले निजी बिधालयहरुमा गई आर्थिक सहयोग संकलन गर्ने क्रममा साउथजोन माविका विद्यार्थीहरु र बिधालयको तर्फबाट आर्थिक सहयोग प्रदान गरिएको साउथजोन माविका सहायक प्रिन्सिपल अशोक संग्रोलाले जानकारी दिनुभएको छ। घाइतेको उपचारमा अहिलेसम्म ९० ५ प्रतिशत सुधार भइरहेको र आफैं खाना खाने अवस्थामा सुधार भइरहेको बुवा जोखन महतोले बताएका छन् ।शुरुआत चरणमा उनलाई पाइप मार्फत खान खुवाउने काम भएकोमा अहिले आर्फै खाने हिडडुल गर्न सक्ने अवस्थामा पुगेको बताए ।

उनले भने यदि कसैले आर्थिक सहयोग गर्न चाहाने ब्यक्ति वा संघसंस्थाले ९८२१२२२४८६ सम्पर्क गरि सहयोग प्रदान गर्न अपिल गरेका छन् । आफ्नो अवस्था धेरै नाजुक भएकोले साथीहरू टोल छिमेकी ,तथा बिधालयहरुबाट आर्थिक सहयोग संकलन गर्ने काम भइरहेको बताए।

उनले भने छोराको पुरा शरिरिर जलेर नष्ट भएकोमा भगवान्को कृयाले र डाक्टरको राम्रो उपचारका कारण आज छोराको उपचार धेरै सुधार भएको बताएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८१ जेष्ठ १३,आईतवार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८१ जेष्ठ १३,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद