© 2024
वीरगन्ज,०३ बैशाख – पर्सामा सकृय राजनीतिक दलहरुले वीरगन्जमा सामाजिक सदभाव र शान्तिका लागि अपिल गरेको छ । वीरगन्जमा बुधबार दिउँसो...
नवलपरासी । वन्यजन्तुले बालीनालीमा क्षति पु¥याएपछि मध्यवर्ती वन सीमासँग जोडिएका किसान माछापालनतर्फ लागेका छन् । नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० नवलपुरको...
वीरगञ्ज । निजी तथा आवासीय विद्यालय संगठन ९प्याब्सन० पर्साले बीरगञ्जस्थित गौतम स्कूलकी संस्थापक उर्मिला लामालाई ‘प्याप्सन लेगेसी अवार्ड–२०८१’ बाट सम्मानित...
वीरगन्ज, । पर्सामाआफ्नै छोरीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । पर्सा प्रहरीले नेकमेकबाट साइबर...
काठमाडौँ। नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत...
तनहुँ । चैते धानखेतीतर्फ किसानलाई आकर्षित गर्ने उद्देश्यले तनहुँमा ‘चैते धानखेती प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिएको छ । अधिकांश सिञ्चित क्षेत्रका...
काठमाडौँ। चैत्र शुक्ल एकादशीका दिन आज मनोकामना पूरा हुने विश्वाससहित कामदा एकादशीको विधिपूर्वक व्रत गरिँदैछ । कामदा एकादशीको व्रत गर्नाले...
इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । गए राति भएको खेलमा गुजरातले ७ विकेटको...
काठमाडौँ। सार्वजनिक यातायातमा ‘ग्लोबल पोजिसनिङ सिस्टम’ ९जिपिएस० जडान अनिवार्य गर्न कार्यविधि ल्याइँदै छ । पटक पटक सूचना गरी अनुरोध गर्दा पनि...
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
