कलैयामा प्रेस युनियन–कांग्रेस अन्तरक्रिया : बारा–२ का उम्मेदवार भैयाराम यादवले भने— ‘लोकतन्त्र र प्रेस स्वतन्त्रताको संरक्षण कांग्रेसको जितबाट मात्रै सम्भव’
कलैया । शुक्रबार कलैयास्थित करण पार्टी प्यालेसमा नेपाल प्रेस युनियन बारा शाखाको आयोजनामा नेपाली कांग्रेसका उम्मेदवारहरूसँग निर्वाचन लक्षित छलफल तथा...













