मुख्य समाचार

समावेशी शिक्षाको सवाल उठाउँदै विद्यार्थी

समावेशी शिक्षाको सवाल उठाउँदै विद्यार्थी

पर्सा — ‘विद्यालय सबैका लागि हो’ भन्ने सन्देशसहित पर्साका दुई स्थानीय तहमा आयोजित वक्तृत्वकला प्रतियोगितामा विद्यार्थीहरूले समावेशी शिक्षा, सुरक्षित विद्यालय...

पूर्वउपराष्ट्रपति परमानन्द झाद्वारा नेपालमा पहिलो मैथिली गद्य ‘अर्चनाकृत सम्पूर्ण महाभारत’ विमोचन

पूर्वउपराष्ट्रपति परमानन्द झाद्वारा नेपालमा पहिलो मैथिली गद्य ‘अर्चनाकृत सम्पूर्ण महाभारत’ विमोचन

  ललितपुर ।  नेपालमा पहिलोपटक मैथिली भाषाको गद्य शैलीमा रचित ‘मैथिली गद्य अर्चनाकृत सम्पूर्ण महाभारत’ ग्रन्थको शुक्रबार ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ...

अखाद्य रङ भेटिएपछि साइकृपा गोल्ड चिया बजारबाट फिर्ता गर्न निर्देशन

अखाद्य रङ भेटिएपछि साइकृपा गोल्ड चिया बजारबाट फिर्ता गर्न निर्देशन

वीरगञ्ज । रुपन्देहीस्थित साइकृपा चिया उद्योगले उत्पादन गरेको ‘साइकृपा गोल्ड’ चियामा अखाद्य कृत्रिम रङ मिसाइएको पुष्टि भएपछि खाद्य प्रविधि तथा...

सडक बनेको केही वर्षमै जीर्ण, बहुअरीमा दिनहुँ दुर्घटनाको जोखिम

सडक बनेको केही वर्षमै जीर्ण, बहुअरीमा दिनहुँ दुर्घटनाको जोखिम

वीरगंज — पर्साको ड्राइपोर्टदेखि बहुअरी चोक हुँदै परवानीपुर–मिलनचोकतर्फ जाने सडक विभिन्न स्थानमा जीर्ण बन्दै गएपछि यात्रु तथा सवारी चालकले दैनिक...

१० महिनामा वीरगञ्ज महानगरले उठायो ३६ करोड राजश्व

वीरगन्जका सबै वडा कार्यालयबाटै मालपोत कर संकलन हुने

वीरगन्ज — वीरगन्ज महानगरपालिकाले नगरवासीलाई मालपोत कर तिर्न सहज हुने गरी सम्बन्धित वडा कार्यालयबाटै कर संकलन गर्ने व्यवस्था लागू गरेको...

पीजी चिकित्सकलाई होस्टेल छाड्न दिएको १२ घण्टे अल्टिमेटम स्थगित

पीजी चिकित्सकलाई होस्टेल छाड्न दिएको १२ घण्टे अल्टिमेटम स्थगित

वीरगन्ज,— वीरगन्ज–१५ स्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले प्रथम वर्षका स्नातकोत्तर आवासीय ९पीजी० चिकित्सकलाई छात्रावास तथा क्वार्टर खाली गर्न...

संविधान दिवसमा ५१ बिरुवा रोपिए

संविधान दिवसमा ५१ बिरुवा रोपिए

वीरगन्ज — संविधान दिवस २०८३ को अवसरमा प्रकृति सेवा प्रतिष्ठान नेपालले बाराको विश्रामपुर गाउँपालिका–१ छतवा उचिडिहस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय...

प्याब्सन वाणी प्रतिभामा गौतम प्रथम

प्याब्सन वाणी प्रतिभामा गौतम प्रथम

वीरगन्ज — संविधान दिवसको अवसरमा प्याब्सन पर्साले आयोजना गरेको ‘प्याब्सन वाणी प्रतिभा २०८३’ अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा गौतम माध्यमिक विद्यालयकी रीत...

संविधान दिवसमा ‘प्याब्सन वाणी प्रतिभा २०८३’ हुँदै

संविधान दिवसमा ‘प्याब्सन वाणी प्रतिभा २०८३’ हुँदै

वीरगञ्ज, । संविधान दिवसको अवसर पारेर निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० पर्सा र वीरगञ्जको आयोजनामा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता...

वीरगन्जका कलकारखाना र वर्कसपमा विश्वकर्मा पूजाको विशेष रौनक

वीरगन्जका कलकारखाना र वर्कसपमा विश्वकर्मा पूजाको विशेष रौनक

वीरगन्ज — प्रत्येक वर्ष कन्या संक्रान्तिका दिन कालीगढ तथा श्रमिकले भगवान् विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा...

Page 2 of 353 1 2 3 … 353

Don't Miss It

Recommended