Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगंज महानगरपालिकाको आयोजनामा १ दिने च्याउ खेती तालिम सम्पन्न ।

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ १६,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ,१६ माघ । पर्सा जिल्लाको वीरगंज महानगरालिका वडा नं १६ नगवा घुसुकपूर स्थित एक दिने च्याउ खेती तालिम सम्पन्न भएको छ। वीरगञ्ज महानगरपालिकाको आयोजनामा तालिम सम्पन्न भएको हो।

तालिममा २० जना महिला सहित ३ जना पुरुषको सहभागीता रहेको थियो ।

चुलो चौकोमा मात्र व्यस्त हुने महिलाहरुलाई आफ्नो जीवन यापन गर्नको लागि सजिलो होस भन्ने हेतुका साथ तालिम संचालन गरिएकोे वीरगंज महानगरपालिका कृषि तथा पशुपन्छी प्रवर्दन शाखाकी प्रमुख उर्मिला श्रेष्ठले बताउनुभयो।

एक दिन सम्म संचालन भएको तालिममा च्याउ खेती कसरि उत्पादन गर्ने ,को कस्लाई खाना मिल्छ ,च्याउ खेतिका फाइदा र बेफाइदा ,आर्थिक अबस्था कमजोर भएकाले पनि घरमै बसेर कसरी बनाउने लगायतका विषयमा प्रशिक्षण दिइएको तालिमका प्रमुख श्रेष्ठले बताईन ।

प्रमुख अथितिमा वीरगंज महानगरपालिका वडा नं १६ का वडा अध्यक्ष पशुराम चौरसिया , वडा सदस्य , लगायतको सहभागिता रहेको थियो।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ माघ १६,सोमबार
अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री  वितरण
मुख्य समाचार

अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रकाशित : २०७९ माघ १६,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद