Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सहायक सीडियोले माफी न माँगे आन्दोलन गर्ने नेपालको लागि नेपाली पार्टीको चेतावनी

by अनलाईन वीरगंज
प्रकाशित : २०८० भाद्र २,शनिबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । नेपालका लागि नेपाली पार्टीका केन्द्रिय सचिव तुलसी पौडेलले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले दुव्र्यवहार गरेको आरोप लगाएका छन।पार्टीले आज नेपाल पत्रकार महासंघ पर्सा शाखामा पत्रकार सम्मेलन गरी सो आरोप लगाएको हो।

पत्रकार सम्मेलनमा केन्द्रिय सचिव पौडलले भाद्र १ गते काम विशेषले जादा फोटोकपीको समस्या हुदाँ सो बिषयलाई लिएर सहायक प्रमुख जिल्ला अधिकारी लम्साललाई गुनासो सुनाउन जादा उहाँले दुव्र्यवहार गरेकोे बताए।

सचिव पौडेलले सहायक सिडियोलाई नमस्कार भन्दै आफनो कुरा राख्न खोज्दा कुरै नसुनी उल्टै नाना थरीको गाली बेईज्जती संगै मोबाईल स्वीच अफ गराई करिब साढे तिन घण्टा नजर बन्द गरेको आरोप लगाए।सहाकय सिडियो लम्सालले माफि नमाँगे चरणबद्ध आन्दोलन गर्ने पार्टीका केन्द्रिय अध्यक्ष संतोषानन्द महाराजले जानकारी दिए।

पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मीको सभापतितत्वमा भएको पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय प्रबक्ता अग्नी प्रसाद भुसाल,केन्द्रिय सदस्य बिनोद प्रसाद कुर्मी,मधेश प्रदेश उपाध्यक्ष मुना गुप्ता,सह सचिव रामप्रसाद कुर्मी, कोषाध्यक्ष पारस दुबेदी, पर्सा जिल्ला सचिव नविन मिश्रा, सह- सचिव आनन्द सिंह,कोषाध्यक्ष प्रणय सिन्हा, सल्लहाकर श्रीलाल राउत, जिल्ला सदस्यहरु जयलाल कुर्मी, संतोष कुशवाहा, बिधांचल पटेल, सुरज साह कानू, संदीप पटेल, बीरगंज नगर उपाध्यक्ष धीरज साह लगायतको उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० भाद्र २,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० भाद्र २,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद