समाज

पर्साका १४ पालिकामा हैजाविरुद्ध खोप अभियान सुरु हुन तयारी, आइतबारदेखि संचालन

पर्साका १४ पालिकामा हैजाविरुद्ध खोप अभियान सुरु हुन तयारी, आइतबारदेखि संचालन

वीरगन्ज । हैजाको संक्रमण देखिएको डेढ महिनापछि वीरगन्ज महानगरपालिकासहित पर्साका १४ वटै पालिकामा हैजाविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ।...

हरि खेतान क्याम्पसमा पठन–पाठन ठप्प, प्रमुख यादवको बदनियतपूर्ण रवैयाले संकटमा सयौं विद्यार्थीको भविष्य

हरि खेतान क्याम्पसमा पठन–पाठन ठप्प, प्रमुख यादवको बदनियतपूर्ण रवैयाले संकटमा सयौं विद्यार्थीको भविष्य

वीरगन्ज । हरि खेतान बहुमुखी क्याम्पसका प्रमुख किशोरी राय यादवको अनियमितता, दम्भपूर्ण व्यवहारकै कारण क्याम्पसका सयौं विद्यार्थीको भविष्य संकटमा परेको...

बारामा बाढी प्रभावित ८७ परिवारलाई राहत सामग्री वितरण

बारामा बाढी प्रभावित ८७ परिवारलाई राहत सामग्री वितरण

कलैया । बाढीबाट प्रभावित बालबालिका तथा परिवारका लागि राहत सामग्री वितरण कार्यक्रम सोमबार महागढीमाई नगरपालिका–२, अच्युत प्राथमिक विद्यालयमा सम्पन्न भएको...

दशैंमा फरक उदाहरण — ठोरीका  युवाहरूले वृद्धाश्रममा बाँडे खुशी र सहयोग

दशैंमा फरक उदाहरण — ठोरीका युवाहरूले वृद्धाश्रममा बाँडे खुशी र सहयोग

वीरगन्ज — पर्साको ठोरी गाउँपालिका–४ निर्मलवस्तीका युवाहरूले यस वर्षको दशैं पर्वलाई केवल पारिवारिक उत्सवमा सीमित नराखी समाजसेवा र मानवीयताको रंगले...

बारामा महिलामाथि बोक्सीको आरोपमा कुटपिट र कपाल काट्ने अमानवीय व्यवहार

बारामा महिलामाथि बोक्सीको आरोपमा कुटपिट र कपाल काट्ने अमानवीय व्यवहार

बारा — बाराको सुवर्ण गाउँपालिका–८ मझरिया गाउँमा एक महिलामाथि बोक्सीको आरोप लगाएर कुटपिट गरी कपाल काट्ने अमानवीय व्यवहार गरिएको घटना...

मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षिय  हवारीको मृत्यु

चुरियामाई उकालोमा बसले दुई मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, चार घाइते

हेटौंडा — बारा र मकवानपुरको सिमाना नजिक चुरियामाई उकालोमा बुधबार बिहान बस र मोटरसाइकलहरूबीच भएको दुर्घटनामा दुई जनाको ज्यान गएको...

वीरगन्जमा हराएकी गर्भवती महिलाको आश्रममा उद्धार, अस्पतालमा छोरी जन्मिएपछि परिवारसँग पुनर्मिलन

वीरगन्जमा हराएकी गर्भवती महिलाको आश्रममा उद्धार, अस्पतालमा छोरी जन्मिएपछि परिवारसँग पुनर्मिलन

प्रणय साह वीरगन्ज — सडकमा भेटिएकी एक गर्भवती महिलाको उद्धारपछि नारायणी अस्पतालमा छोरी जन्मिएको छ र त्यसको भोलिपल्ट उनको आफ्नै...

Page 52 of 191 1 51 52 53 191

Don't Miss It

Recommended