© 2024
वीरगंज । वीरगंज युवा समाजको आयोजनामा एक विशेष सम्मान तथा टी(शर्ट वितरण कार्यक्रम आइतवार वीरगंजस्थित होटल मकालुको सभा हलमा सम्पन्न...
वीरगञ्ज । वुमेन्स क्रिएसनको आयोजनामा वीरगञ्जको होटल दियालोमा “२१ औं समर प्रदर्शनी” भव्य रूपमा सम्पन्न भएको छ। विभिन्न विधा, क्षेत्र...
वीरगंज । मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व मोहर्रम यस वर्ष पनि वीरगंजको पुरानो बसपार्कमै मनाउने सर्वदलीय निर्णय भएको छ। विभिन्न राजनीतिक...
वीरगन्ज । पर्सा जिल्लाको ठोरी गाउँपालिकालाई जिल्लाको पहिलो साक्षर पालिका घोषणा गरिएको छ। शनिबार ठोरी गाउँपालिका–३, शिकारीवासमा आयोजित विशेष समारोहमा...
वीरगन्ज । आउँदो असार २२ गते आइतबार मनाइने मुस्लिम धर्मावलम्बीहरूको प्रमुख पर्व मोहर्रम अन्तर्गतको ुबाना भाज्नेु कार्यक्रमको स्थललाई लिएर वीरगन्जमा...
सर्लाही। भारतको सितामढीबाट हराएकी सर्लाहीकी एक नेपाली बालिकालाई प्रहरीले सकुशल उद्धार गरी नेपाल फर्काएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी...
बिरगंज । समाजमा सेवा भावनाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै बिरगंज समाज सेवा संस्थाद्वारा सञ्चालित निःशुल्क भोजन वितरण कार्यक्रम आज ६०...
बिरगंज — साउथ जोन सेकेन्ड्री स्कुल, बिरगंजका कक्षा ९ मा अध्ययनरत ४० जना विद्यार्थीहरुले अध्ययन भ्रमणको क्रममा जिराभवानी गाउँपालिका–१ स्थित...
पर्सा । संघीय सरकारको खानेपानी मन्त्रालयले वीरगन्ज महानगरपालिकालाई कार्यालय प्रयोजनका लागि दुई थान पिकअप गाडी प्रदान गरेको छ। खानेपानी मन्त्री...
बारा । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का मधेस प्रदेश अध्यक्ष तथा प्रदेश सभा सदस्य जितेन्द्र सोनलले बाराको सिमरास्थित जगदम्बा स्टिल...
