राष्ट्रिय

एनएमएसआरए बिरगंजशाखाको साधारण सभा तथा होली मिलन समारोह सम्पन्न

एनएमएसआरए बिरगंजशाखाको साधारण सभा तथा होली मिलन समारोह सम्पन्न

पर्सा । नेपाल औसधि तथा बिक्री प्रतिनिधि संघ बिरगंज शाखा को वार्षिक साधारण सभा तथा होली मिलन समारोह शनिबार बिरगंजको...

चिनियाँ कम्पनि हरु नेपालको प्राकृति श्रोत साधन मासिदै – संयोजक सुनिल यादव

चिनियाँ कम्पनि हरु नेपालको प्राकृति श्रोत साधन मासिदै – संयोजक सुनिल यादव

पर्सा, ४ चैत चिनियाँ कम्पनीले विकासको नाममा मधेसको लाईफ लाईनमा सिरहा सप्तरी जिल्लाको महेन्द्र राजमार्ग बनाउने बहानामा नियमित हिसाबले चुरे...

बाराको बहुअरीमा महादेवको पूजा आराधनासहित शिवको धुनी बलाी मनाइयो महाशिवरात्रि

बाराको बहुअरीमा महादेवको पूजा आराधनासहित शिवको धुनी बलाी मनाइयो महाशिवरात्रि

बारा। आज (शुक्रबार) महाशिवरात्रि पर्व, देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाइँएको छ । आज महाशिवरात्रिका दिन बाराको परवानीपुर गाउँपालिका वडा...

११४ औं अन्तराष्ट्रिय महिला दिवसमा ¥याली तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

११४ औं अन्तराष्ट्रिय महिला दिवसमा ¥याली तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

वीरगंज । ११४ औं राष्टिूय महिला दिवस २०८० को अवसरमा ¥याली निकालीएको छ । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा निकालीएको ¥याली...

११४ औं राष्ट्रिय महिला दिवस को अवसरा ठोरी गाउँपालिकामा निकालीएको ¥याली

११४ औं राष्ट्रिय महिला दिवस को अवसरा ठोरी गाउँपालिकामा निकालीएको ¥याली

पर्सा । ११४ औं राष्ट्रिय महिला दिवस २०८० को अवसरमा ¥याली निकालीएको छ । पर्साको ठोरी गाउँपालिकाको वडा नम्बर २...

पर्सा राष्ट्रिय निकुञ्ज पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै

निकुञ्ज आसपासका गाँउमा जंगली जनावरको त्रास

वीरगन्ज,२३फाल्गुनस्पर्साको पटेर्वासुगौली गाँउपालिका –२ लक्ष्मीपुर निवासी २३ वर्षीय सरोज अधिकारीलाई गत बिहीबार बाघले आक्रमण गरी घाइते बनायो । शरीरका विभिन्न...

बाराको ३ नम्बर पुलबाट  बस खोलामा खस्दा १ जनाको मृत्यु,१७ जना घाईते

बाराको ३ नम्बर पुलबाट बस खोलामा खस्दा १ जनाको मृत्यु,१७ जना घाईते

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको ३ नम्बर पुल बजारस्थित सडक बाट यात्रुबाहक बस खोलामा खसेर दुर्घटना ग्रस्त भएको छ ।हेटौडा...

बारामा नगद २१ लाखसहित हुण्डी कारोबार गर्ने गिरोह  पक्राउ

बारामा नगद २१ लाखसहित हुण्डी कारोबार गर्ने गिरोह पक्राउ

वीरगन्ज,२१फागुनः बारामा प्रहरीले हुण्डी कारोबार गर्ने गिरोहमा संलग्न तीन भारतीय र दुई नेपाली गरि पाँच जनालाई नगद २१ लाख ९...

जीतपुरसिमरा महोत्सवमा आज सोमबार चर्चित गायक डेभिड शंकर, उर्गेन दोङ्ग, सहिमा श्रेष्ठ र प्रमोद जखमी आउने

जीतपुरसिमरा महोत्सवमा आज सोमबार चर्चित गायक डेभिड शंकर, उर्गेन दोङ्ग, सहिमा श्रेष्ठ र प्रमोद जखमी आउने

बारा, फागुन २१ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा आयोजना भइरहेको प्रथम जीतपुरसिमरा महोत्सव २०८० मा आज...

वीरगन्ज कलेजको ‘सिक्दै कमाउदै’ कार्यक्रमको दोश्रो ‘खाना तथा सांस्कृतिक मेला’ शुरु

वीरगन्ज कलेजको ‘सिक्दै कमाउदै’ कार्यक्रमको दोश्रो ‘खाना तथा सांस्कृतिक मेला’ शुरु

वीरगन्ज । वीरगन्ज कलेजले आयोजना गरेको दोश्रो संस्करणको ‘सिक्दै कमाउदै’ कार्यक्रम अन्तर्गतको दोश्रो संस्करणको ‘खाना तथा सांस्कृतिक मेला’ आजदेखि शुरु...

Page 139 of 179 1 … 138 139 140 … 179

Don't Miss It

Recommended