Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बाराको ३ नम्बर पुलबाट बस खोलामा खस्दा १ जनाको मृत्यु,१७ जना घाईते

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन २२,मंगलवार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको ३ नम्बर पुल बजारस्थित सडक बाट यात्रुबाहक बस खोलामा खसेर दुर्घटना ग्रस्त भएको छ ।हेटौडा बाट बिराटनगर तर्फ जादै गरेको ना ६ ख ९०३० नम्बरको बस ३ नमब्र पूल नजिक दुर्घटना हुदाँ १७ जना घाईते भएको छ ।

ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले बस दुर्घटनामा परेका ४ जना गम्भीर घाइतेलाई उपचारका लागि हेटौंडा अस्पतालमा ल्याइएको जानकारी दिए ।उनले भने बस सडक बाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको छ ।दुर्घटनामा परेर बसमा सवार रहेका एक जना यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते र मृतकको अहिले पहिचान खुल्न बाकि रहेको प्रहरी नायब उपरीक्षक प्रदेप बहादुर क्षेत्रीले बताए ।घटना अबारे ठप्प अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० फाल्गुन २२,मंगलवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० फाल्गुन २२,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद