राजनिती

शैक्षिक क्षेत्र सुधारका लागि शिक्षालाई राजनीतिकरण नगरौँ – मेयर सिंह

शैक्षिक क्षेत्र सुधारका लागि शिक्षालाई राजनीतिकरण नगरौँ – मेयर सिंह

वीरगञ्ज ,२८ मंसिर । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगञ्जको शैक्षिक क्षेत्र सुधारका लागि सबैको साथको आवश्यकता रहेको बताउनुभएको छ...

सांसद् यादवले गरे पत्रकार स्व। सर्राफको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा

सांसद् यादवले गरे पत्रकार स्व। सर्राफको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा

वीरगञ्ज, २८ मंसिर । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य ९सांसद्० प्रदीप यादवले पत्रकार स्वर्गीय नरेश सर्राफको परिवारलाई एक...

प्रदेशसभा सदस्य अन्सारीद्वारा शैक्षिक क्षेत्र सुधारका लागि पहल शुरु

प्रदेशसभा सदस्य अन्सारीद्वारा शैक्षिक क्षेत्र सुधारका लागि पहल शुरु

वीरगञ्ज २७ मंसिर– पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य अन्सारीले शिक्षामा सुधारका लागि शिक्षक, कर्मचारी, स्थानीबासी...

शिक्षकको कुटपिटबाट नृसिंह माविका एक विद्यार्थी घाइते

शिक्षकको कुटपिटबाट नृसिंह माविका एक विद्यार्थी घाइते

बीरगन्ज, २६ मंसिर शिक्षकको कुटपिटबाट नृसिंह माविका एक विद्यार्थी घाइते भएका छन् । वीरगञ्ज (१४ स्थित विध्यालयका शिक्षक रामबालक यादवको...

नगरवासिको समस्या बुझ्न मेयर सिंह टोलटोलमा पुगे

नगरवासिको समस्या बुझ्न मेयर सिंह टोलटोलमा पुगे

वीरगञ्ज,२५ मंसिर । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नगरका विभिन्न टोलमा पुगेर नगरवासीसँग सुझाव लिन थालेका छन् । नगरवासीकै चाहना...

एमाले पर्साका सचिव मनोज गुप्तासहित १४ जनालाई सधारण सदस्यसमेत नरहने गरी कारबाही

एमाले पर्साका सचिव मनोज गुप्तासहित १४ जनालाई सधारण सदस्यसमेत नरहने गरी कारबाही

वीरगञ्ज – नेकपा एमाले पर्सामा अन्तर्घात गरेको भन्दै कारबाही गरिएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश...

प्रधानमन्त्रीमा गगनको दाबी अप्राकृतिक हो – सहमहान्त्री किशोरसिंह राठौर

महामन्त्री थापा पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित, केहीदिन भित्रै मन्त्रिपरिषद् गठन हुने भनाइ

१४ मंसिर २०७९, बुधबार काठमाडौं । नेपाली काँग्रेसमा महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेको बताएका छन्...

कृषकहरुलाई मलको अभाव हुन नदिन सांसद् यादव प्रतिबद्ध, सरोकारवालालाई भेटेर गराए धन्याकर्षण

कृषकहरुलाई मलको अभाव हुन नदिन सांसद् यादव प्रतिबद्ध, सरोकारवालालाई भेटेर गराए धन्याकर्षण

वीरगञ्ज, १३ मंसिर । शपथग्रहण नगर्दै पर्सा क्षेत्र नम्बर १ का निर्वाचित प्रतिनिधिसभा सदस्य (सांसद्) प्रदीप यादवले कृषकको समस्यालाई प्राथमिकताका...

Page 56 of 85 1 55 56 57 85

Don't Miss It

Recommended