अनलाईन वीरगंज

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

वीरगंज । पर्सा जिल्लाको वीरगंज महानगर क्षेत्रमा सडक विस्तार कार्यसँगै जोखिमपूर्ण अवस्थामा रहेका घर तथा टहरामा व्यापार सञ्चालन नगर्न जिल्ला...

“कानु युथ वीरगन्ज” नामक संस्थाले आर्थिक रूपमा विपन्न एक परिवारलाई  खाद्यान्न सामग्री सहयोग

“कानु युथ वीरगन्ज” नामक संस्थाले आर्थिक रूपमा विपन्न एक परिवारलाई खाद्यान्न सामग्री सहयोग

वीरगन्ज। सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै “कानु युथ वीरगन्ज” नामक संस्थाले बाराको कलैया उपमहानगरपालिका–३ भवानीपुरमा बसोबास गर्ने आर्थिक रूपमा विपन्न एक...

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

वीरगञ्ज — कक्षा १२ का विद्यार्थीहरूलाई विदाई गर्दै वीरगञ्ज कलेजले शनिबार एक विशेष तथा भव्य कार्यक्रम आयोजना गरेको छ। वीरगञ्जस्थित...

घुससहित वैदेशिक रोजगार विभागका नासु अख्तियारको नियन्त्रणमा

काठमाडौँ — वैदेशिक रोजगार विभाग, ताहाचलका नायब सुब्बा ९नासु० हेमबहादुर मस्राङगी घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका...

पटेर्वा सुगौली–५ मा महिला सामुदायिक भवन निर्माण सुरु

पटेर्वा सुगौली–५ मा महिला सामुदायिक भवन निर्माण सुरु

पर्सा — पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ५ मनिहर्वामा महिला सामुदायिक भवन निर्माण कार्य सुरु गरिएको छ। शुक्रबार वडाध्यक्ष...

‘भविष्य मेला २०२६’ माथि प्रश्नस् व्यापारिक प्रवर्द्धन कि शैक्षिक मार्गदर्शन

‘भविष्य मेला २०२६’ माथि प्रश्नस् व्यापारिक प्रवर्द्धन कि शैक्षिक मार्गदर्शन

प्रणय साह । वीरगञ्जमा आयोजना हुन लागेको ‘भविष्य मेला २०२६’ को दोस्रो संस्करणमाथि विभिन्न कोणबाट प्रश्न उठ्न थालेका छन्। पर्सा,...

नववर्षको पूर्वसन्ध्यामा वीरगञ्ज कपडा बैंकद्वारा निस्शुल्क कपडा वितरण

नववर्षको पूर्वसन्ध्यामा वीरगञ्ज कपडा बैंकद्वारा निस्शुल्क कपडा वितरण

वीरगञ्ज, । नेपाली नववर्ष २०८३ को पूर्वसन्ध्यामा वीरगञ्ज कपडा बैंकले घण्टाघर क्षेत्रमा निस्शुल्क कपडा वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न...

केन्द्रीय सदस्यमा निर्वाचित राहुल गुप्ता सम्मानित

केन्द्रीय सदस्यमा निर्वाचित राहुल गुप्ता सम्मानित

नेपाल फोटो पत्रकार महासंघको केन्द्रीय सदस्यमा निर्वाचित वीरगञ्जका युवा पत्रकार राहुल गुप्तालाई नेपाल फोटो पत्रकार महासंघ पर्सा कार्यसमितिले सम्मान गरेको...

वीरगञ्ज–८ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

वीरगञ्ज–८ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

वीरगञ्ज महानगरपालिका वडा नं–८ को नवनिर्मित वडा कार्यालय भवन शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। भवनको उद्घाटन वीरगञ्ज महानगरपालिकाका...

Page 13 of 407 1 12 13 14 407

Don't Miss It

Recommended