Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नाला निर्माण को लागि महानगर प्रमुख सिंहद्वारा अनुगमन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ९,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, पर्सा
वीरगंज महानगरपालिकाका वाड नं ३ मा नाला निर्माण को लागि महानगर प्रमुख राजेशमान सिंह ले अनुगमन गरेका छन्।
वीरगंज महानगरपालिकाका वाड नं।३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार को पहलमा नाला निर्माणको लागि वीरगंज महानगरपालिका नगर प्रमुख राजेशमान सिंह अनुगमन गरेका हुन्।
सो नाला निर्माण वाड नं। ३ अन्तर्गतमा पर्ने वडा अध्यक्ष बैजुलाल स्वर्णकार ले महानगर प्रमुख सिंह लाई सो नाला निर्माण को कार्य समयमै गरिदिनु आग्रह गरेका थिए। ताकि वर्षामा पानीको बेला वाडाबासीको घरमा पानी नपसो र दुस्ख खेपन नपरोस् भनि आग्रह गरेका थिए।
महानगर प्रमुख सिंहले सो गुनासो सुने पछि त्यहि लग्तै अनुगमन गरि नाला निर्माणको लागि निर्देशन दिए।
नाला निर्माणको काम धेरै छिटो हुने छ महानगर प्रमुख सिंहले भनेका थिए सो नाला शिक्षा ओफिस नीर निर्माण हुने छ।
वडा अध्यक्ष बैजुलाल स्वर्णकार उनी लाग्तार २ चोटी वडा अध्यक्षमा निर्वाचित भएका हुन्। उनी आफ्नो वाडको बिकासको लागि कुनैपनि कसर छोडनु हुन्न। उनी आफ्नो वाडको मसिहा नेताको रूपमा भनेर चिन्नीछ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०७९ चैत्र ९,बिहीबार
अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री  वितरण
मुख्य समाचार

अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रकाशित : २०७९ चैत्र ९,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद