वीरगञ्ज–१४ मा तीन दिनमै दुई दुर्घटना, सडकमा पार्किङ गरिएका ट्रकले बढायो जोखिम
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१४ मा सडकमा अव्यवस्थित रूपमा पार्किङ गरिएका ट्रक तथा ट्रेलर र रातिको अँध्यारोका कारण दुर्घटनाको जोखिम बढेको छ। तीन दिनको अवधिमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जना...
Read moreDetails




























