स्थानिय

समाजवादी प्रेस संगठन मधेस प्रदेश अध्यक्षमा पत्रकार मनोज पटेल चयन

समाजवादी प्रेस संगठन मधेस प्रदेश अध्यक्षमा पत्रकार मनोज पटेल चयन

बर्दिवास — समाजवादी प्रेस संगठनको मधेस प्रदेश अध्यक्षमा वीरगन्जका वरिष्ठ पत्रकार मनोज पटेल चयन भएका छन्। महोत्तरीको बर्दिवासमा बुधबार सम्पन्न...

पर्सा जिल्ला अदालत परिसरमा प्रहरीमाथि हातपात प्रयास – वडाध्यक्ष नवलकिशोर साह कलवार पक्राउ

पर्सा जिल्ला अदालत परिसरमा प्रहरीमाथि हातपात प्रयास – वडाध्यक्ष नवलकिशोर साह कलवार पक्राउ

पर्सा — पर्सा जिल्ला अदालत परिसरमै प्रहरीमाथि हातपात गर्न खोजेको आरोपमा पर्सागढी नगरपालिका वडा नं। ६ का वडाध्यक्ष नवलकिशोर साह...

नेशनल मेडिकल कलेज र वीरगंजका ७ वटा वडाबीच नयाँ स्वास्थ्य सेवा सम्झौता सम्पन्न

नेशनल मेडिकल कलेज र वीरगंजका ७ वटा वडाबीच नयाँ स्वास्थ्य सेवा सम्झौता सम्पन्न

वीरगंज — वीरगंजस्थित नेशनल मेडिकल कलेज र वीरगंज महानगरपालिकाका ७ वटा वडाबीच स्वास्थ्य सेवामा पहुँच अभिवृद्धिका लागि पुनः एक महत्वपूर्ण...

वीरगन्ज–१० का ३३८ विद्यार्थीलाई विद्यालय पोशाक, शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्य

वीरगन्ज–१० का ३३८ विद्यार्थीलाई विद्यालय पोशाक, शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्य

पर्सा — वीरगन्ज महानगरपालिका–१० को अशोकवाटीमा रहेको रामचरण साह पानालाल माध्यमिक विद्यालयका ३३८ विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ। बालविकासदेखि...

मुख्यमन्त्री सिंहको चेतावनीस् “विद्यालय शिक्षामा गम्भीर संकट, सुधारको जिम्मा अब स्थानीय तहको”

मुख्यमन्त्री सिंहको चेतावनीस् “विद्यालय शिक्षामा गम्भीर संकट, सुधारको जिम्मा अब स्थानीय तहको”

महोत्तरी — मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विद्यालय तहको शिक्षा प्रणाली अत्यन्त कमजोर हुँदै गएको भन्दै त्यसको समाधानका लागि स्थानीय...

सखुवा प्रसौनी गाउँपालिकाले आगामी वर्षको लागि ५९ करोड ३१ लाखको बजेट सार्वजनिक

सखुवा प्रसौनी गाउँपालिकाले आगामी वर्षको लागि ५९ करोड ३१ लाखको बजेट सार्वजनिक

पर्सा — सखुवा प्रसौनी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५९ करोड ३१ लाख ५८ हजार ३०३ रुपैयाँको बजेट सार्वजनिक...

बहुदरमाई नगरपालिकाले सार्वजनिक गर्‍यो आगामी वर्षको नीति तथा कार्यक्रम, शिक्षा–स्वास्थ्यमा सबैभन्दा ठूलो लगानी

बहुदरमाई नगरपालिकाले सार्वजनिक गर्‍यो आगामी वर्षको नीति तथा कार्यक्रम, शिक्षा–स्वास्थ्यमा सबैभन्दा ठूलो लगानी

पर्सा — बहुदरमाई नगरपालिकाले आज एक समारोहका बीच आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। ’बहुदरमाईबासीको रहरः...

जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो ४५ करोडभन्दा बढीको बजेट, शिक्षा र स्वास्थ्यमा विशेष जोड

जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो ४५ करोडभन्दा बढीको बजेट, शिक्षा र स्वास्थ्यमा विशेष जोड

पर्सा — जगरनाथपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ४५ करोड ४१ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ।...

वीरगन्जमा पर्यटन र आधुनिक सेवाका विशेष योजनासहित आगामी नीति तथा कार्यक्रम सार्वजनिक

वीरगन्जमा पर्यटन र आधुनिक सेवाका विशेष योजनासहित आगामी नीति तथा कार्यक्रम सार्वजनिक

वीरगन्ज — वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि पर्यटन प्रवर्द्धन, आधुनिक सेवा सुविधा र ऐतिहासिक स्मृतिको संरक्षणमा केन्द्रित...

परवानीपुर गाउँपालिकाको ३४ करोडको बजेट- शिक्षा, कृषि र महिला(युवा लक्षित योजनामा प्राथमिकता

परवानीपुर गाउँपालिकाको ३४ करोडको बजेट- शिक्षा, कृषि र महिला(युवा लक्षित योजनामा प्राथमिकता

बारा — परवानीपुर गाउँपालिकाले आर्थिक वर्ष २०८२र८३ का लागि ३४ करोड ३४ लाख रुपैयाँभन्दा बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ।...

Page 23 of 167 1 22 23 24 167

Don't Miss It

Recommended