Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

परवानीपुर गाउँपालिकाको ३४ करोडको बजेट- शिक्षा, कृषि र महिला(युवा लक्षित योजनामा प्राथमिकता

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार ९,सोमबार
A A
5
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

बारा — परवानीपुर गाउँपालिकाले आर्थिक वर्ष २०८२र८३ का लागि ३४ करोड ३४ लाख रुपैयाँभन्दा बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ। सोमबार सम्पन्न १६औं गाउँसभा अधिवेशनमा उपाध्यक्ष सुगान्धी देवी कानुको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले बजेट प्रस्तुत गरे।

प्रमुख प्रशासकीय अधिकृत रौनियारका अनुसार आगामी वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकाससँगै महिला र युवालाई लक्षित कार्यक्रमहरूमा विशेष जोड दिइएको छ। बजेटले समावेशी र समन्यायिक विकासको अवधारणालाई आत्मसात् गर्दै मानव विकास सूचकमा सुधार ल्याउने रणनीति लिएको छ।

गाउँसभा सम्वोधन गर्दै अध्यक्ष रामक्षत्री कुर्मीले गाउँवासीको जीवनस्तर सुधार गर्ने उद्देश्यले विभिन्न जनमुखी योजना समेटिएको जानकारी दिए।

अध्यक्ष कुर्मीको अध्यक्षतामा आयोजित सभामा उपाध्यक्ष कानु, प्रमुख प्रशासकीय अधिकृत रौनियार, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, वडासदस्य, कर्मचारी तथा सरोकारवाला पक्षको सक्रिय उपस्थिति थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्जमा ईद–ए–मिलादुन्नबीको अवसरमा ‘सिरतुन नबी’ कार्यक्रम सम्पन्न
मुख्य समाचार

वीरगञ्जमा ईद–ए–मिलादुन्नबीको अवसरमा ‘सिरतुन नबी’ कार्यक्रम सम्पन्न

प्रकाशित : २०८२ असार ९,सोमबार
‘ भोटेकोशीमा  आएको बाढी हिमताल फुटेको आशङ्का ’
मुख्य समाचार

बाढीले आधा दर्जन बढी बैंकका शाखा पनि बगायो,टेलिफोन नहुँदा क्षतिको विवरण संकलनमा कठिन

प्रकाशित : २०८२ असार ९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद