© 2024
वीरगन्ज,१३ मंसिर – चुनाव जिते लगत्तै किसानका समस्या समाधानका लागि पर्सा क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधीसभा सदस्य अजय चौरसियाले...
वीरगंज महानगर १६ मा निशुल्क स्वास्थ्य शिविर तथा औषधी वितरण कार्य सम्पन्न भएको छ । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा...
बारा र पर्सामा नवनिर्वाचित जनप्रतिनिधिहरु अहिले घर दैलो तथा विजय जुलुसमा व्यस्त रहेका छन् । दैनिक जसो कार्य भएको छ...
राजु चौधरी काठमाडौँ — – निर्वाचनको मुखमा मतदातालाई प्रभावित पार्ने गरी सरकारले ४५ अर्ब २८ करोडभन्दा बढी रकमान्तर, स्रोतान्तर र...
गोपालचन्द्र सुवेदी काठमाडौँ, मङ्सिर १३ गते । नेपाल राष्ट्र बैङ्कले आन्तरिक उत्पादन प्रवद्र्धन गर्ने गरी बृहत् आर्थिक संरचनागत सुधार गर्न...
त्रिवेणी, १३ मङ्सिर । पदयात्रा रुचाउनेका लागि अहिले नवलपुरको ‘देवचुली डाँडा’ प्रमुख गन्तव्य बनेको छ । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको...
महोत्तरी, १३ मङ्सिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि हालै सम्पन्न निर्वाचनमा महोत्तरी जिल्लामा अधिकांश पुरानै अनुहार निर्वाचित भएका छन्...
तुलसीपुर, १३ मङ्सिर । गत असार,साउन र भदौ महिनाका वर्षात्ले राप्ती र बबई नदीले पु¥याएको क्षतिको विवरण सङ्कलन गरिएको छ...
गण्डकी, १३ मङ्सिर । पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापतिले निजी क्षेत्र विकासको साझेदार भएको बताउनुभएको छ । नेपाली...
काठमाडौँ, १३ मङ्सिर ।पोर्चुगलले उरुग्वेलाई पराजित गर्दै फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । कतारको लुसाइल स्टेडियममा...
