Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

महानगर १६ मा निशुल्क स्वास्थ्य शिविर तथा औषधी वितरण कार्य सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर १३,मंगलवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज महानगर १६ मा निशुल्क स्वास्थ्य शिविर तथा औषधी वितरण कार्य सम्पन्न भएको छ । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर १० पर्सा बिरगंज सामुदायिक आँखा हस्पिटल , र प्रभु हस्पिटल सयुक्त आयोजनामा निशुल्क स्वास्थ्य शिविर तथा औषधी वितरण कार्य सम्पन्न भएको छ ।
रुँगटा वेल फेयर सोसाइटी बिरगंजको सहयोगमा बिरगंज म.न.पा.१६ नगवा दक्षिणपटिमा रहेको मुसहर बस्तिमा ४ सया जना विरामीलाई निशुल्क स्वास्थ्य शिविर तथा औषधी वितरण कार्य गरीएको छ ।
निशुल्क स्वास्थ्य घुम्ति शिविरमा दुई सय ७० महिलासहित चार सय जनाको निशुल्क औषधी ता स्वास्थ्य जाँच गरिएको थियो । असाहाय तथा बिपन्न परिवारका विरामी उपचारको पहुच पुग्न नसकेका स्थानीयहरुलाई निशुल्क स्वास्थ्य शिविर र निशुल्क औषधी वितरण गरीएको थियो ।
शिविरमा बिरगंज सामुदायिक आखाँ हस्पिटल समंयोजक महेश धामी ,वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्ल रूगटा वेल फेयर सोसाइटी बिरगंजकाअध्यक्ष सुरेश रुंगटा ,प्रभु हस्पिटल बिरगंज का ,डा. अस्लम अन्सारी ,( बिरगंज सामुदायिक आँखा हस्पिटल काओपटम प्रभात चौरसिया,कुसुम मुडभरी , सामुदायिक आँखा हस्पिटलका संजित कुमार साह ,दिगो महिला संस्थाकी अध्यक्ष् डा.सुष्पमा तिवारी ,समाज सेवी मिन्तु देवी सिंह , ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान अध्यक्षतामा भएको कार्यक्रमकमा सरकारी तथा गैरसरकारी कार्यालयका प्रमूख तथा प्रतिनिधिहरु समाज सेवि वृद्धिजिवी संचारकर्मी विभिन्न कार्यालयका आमन्त्रित महानुभावहरु लगाएत अन्य व्यतिहरुको सहभगीता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०७९ मंसिर १३,मंगलवार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०७९ मंसिर १३,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद