राष्ट्रिय

१० महिनामा वीरगञ्ज महानगरले उठायो ३६ करोड राजश्व

वीरगन्जका सबै वडा कार्यालयबाटै मालपोत कर संकलन हुने

वीरगन्ज — वीरगन्ज महानगरपालिकाले नगरवासीलाई मालपोत कर तिर्न सहज हुने गरी सम्बन्धित वडा कार्यालयबाटै कर संकलन गर्ने व्यवस्था लागू गरेको...

पीजी चिकित्सकलाई होस्टेल छाड्न दिएको १२ घण्टे अल्टिमेटम स्थगित

पीजी चिकित्सकलाई होस्टेल छाड्न दिएको १२ घण्टे अल्टिमेटम स्थगित

वीरगन्ज,— वीरगन्ज–१५ स्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले प्रथम वर्षका स्नातकोत्तर आवासीय ९पीजी० चिकित्सकलाई छात्रावास तथा क्वार्टर खाली गर्न...

तेरापन्थ युवक परिषद्को रक्तदान अभियानमा १ सय जनाले दिए रगत

तेरापन्थ युवक परिषद्को रक्तदान अभियानमा १ सय जनाले दिए रगत

वीरगन्ज — तेरापन्थ युवक परिषद् वीरगन्जले सञ्चालन गरेको साप्ताहिक बृहत् रक्तदान अभियानअन्तर्गत शनिबार दुई स्थानमा आयोजित कार्यक्रममा १ सय जनाले...

संविधान दिवसमा ५१ बिरुवा रोपिए

संविधान दिवसमा ५१ बिरुवा रोपिए

वीरगन्ज — संविधान दिवस २०८३ को अवसरमा प्रकृति सेवा प्रतिष्ठान नेपालले बाराको विश्रामपुर गाउँपालिका–१ छतवा उचिडिहस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय...

प्याब्सन वाणी प्रतिभामा गौतम प्रथम

प्याब्सन वाणी प्रतिभामा गौतम प्रथम

वीरगन्ज — संविधान दिवसको अवसरमा प्याब्सन पर्साले आयोजना गरेको ‘प्याब्सन वाणी प्रतिभा २०८३’ अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा गौतम माध्यमिक विद्यालयकी रीत...

संविधान दिवसमा ‘प्याब्सन वाणी प्रतिभा २०८३’ हुँदै

संविधान दिवसमा ‘प्याब्सन वाणी प्रतिभा २०८३’ हुँदै

वीरगञ्ज, । संविधान दिवसको अवसर पारेर निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० पर्सा र वीरगञ्जको आयोजनामा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता...

वीरगन्जका कलकारखाना र वर्कसपमा विश्वकर्मा पूजाको विशेष रौनक

वीरगन्जका कलकारखाना र वर्कसपमा विश्वकर्मा पूजाको विशेष रौनक

वीरगन्ज — प्रत्येक वर्ष कन्या संक्रान्तिका दिन कालीगढ तथा श्रमिकले भगवान् विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को उपाधि ओम नेसनल एकेडेमीलाई

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को उपाधि ओम नेसनल एकेडेमीलाई

प्याब्सन पर्सा र प्याब्सन बीरगन्जको आयोजनामा भएको प्याब्सन स्मार्ट माइन्ड्स २०८३ जुनियरतर्फको उपाधि ओम नेसनल एकेडेमीले जितेको छ। फाइनलमा उत्कृष्ट...

“तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश” नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने

“तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश” नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने

वीरगञ्ज, — मुस्ताङको घरपझोङ गाउँपालिकामा आयोजना हुन लागेको "घरपझोङ जलवायु परिवर्तन सम्मेलन, २०८३" मा सहभागी हुन वीरगञ्ज महानगरपालिकाको टोली आगामी...

वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

​वीरगञ्ज- वीरगञ्ज महानगरपालिका, स्वास्थ्य तथा सामाजिक विकास महाशाखा अन्तर्गतको जनस्वास्थ्य प्रवर्द्धन शाखाको आयोजनामा शुक्रबार महानगरको सभाहलमा आर्थिक वर्ष २०८२/८३ को...

Page 4 of 177 1 … 3 4 5 … 177

Don't Miss It

Recommended