राष्ट्रिय

पर्सामा श्रीमतीको खुट्टा काट्ने आरोपित पक्राउको माग, उपचार खर्च बेहोर्ने सांसद कानुको प्रतिबद्धता

पर्सामा श्रीमतीको खुट्टा काट्ने आरोपित पक्राउको माग, उपचार खर्च बेहोर्ने सांसद कानुको प्रतिबद्धता

वीरगञ्ज,- पर्सा–२ का नवनिर्वाचित रास्वपाका सांसद सुशील कुमार कानु ले घरेलु हिंसामा परी गम्भीर घाइते भएकी हरिकला देवी सहनीलाई भेटेर...

मानव बेचबिखन विरुद्धको अभियान” अन्तर्गत सूचना तथा परामर्श केन्द्र सञ्चालनमा

मानव बेचबिखन विरुद्धको अभियान” अन्तर्गत सूचना तथा परामर्श केन्द्र सञ्चालनमा

वीरगंज — ज्योति सामुदायिक विकास सेवा नेपाल, शाखा कार्यालय वीरगंज–पर्साले “मानव बेचबिखन विरुद्धको अभियान” अन्तर्गत सूचना तथा परामर्श केन्द्र सञ्चालनमा...

प्याब्सनको दोस्रो राष्ट्रिय परिषद् बैठकमा पर्सा जिल्ला कार्यसमिति सम्मानित

प्याब्सनको दोस्रो राष्ट्रिय परिषद् बैठकमा पर्सा जिल्ला कार्यसमिति सम्मानित

काठमाडौं — निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) को दोस्रो राष्ट्रिय परिषद् बैठक २०८२ का अवसरमा पर्सा जिल्ला कार्यसमितिलाई विशेष...

पर्सामा सशस्त्र प्रहरीद्वारा घरमै पुगेर अपाङ्गता भएका व्यक्तिलाई व्हिलचेयर वितरण

पर्सामा सशस्त्र प्रहरीद्वारा घरमै पुगेर अपाङ्गता भएका व्यक्तिलाई व्हिलचेयर वितरण

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा, वीरगञ्जले वीरगञ्ज हेल्थ केयर अस्पतालसँगको समन्वयमा पर्सा जिल्लाका विभिन्न स्थानीय...

वीरगञ्जमा जारी मारवाडी प्रिमियर लिग–३ : धौलागिरी बौदिमाई र अन्नपूर्ण टाइगर विजयी

वीरगञ्जमा जारी मारवाडी प्रिमियर लिग–३ : धौलागिरी बौदिमाई र अन्नपूर्ण टाइगर विजयी

वीरगञ्ज — मारवाडी युवा मञ्च र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा सञ्चालन भइरहेको ‘मारवाडी प्रिमियर लिग–३’ क्रिकेट...

वीरगञ्जमा बीपीएस प्लस टू कलेजको ‘स्पोर्ट्स वीक’ सम्पन्न

वीरगञ्जमा बीपीएस प्लस टू कलेजको ‘स्पोर्ट्स वीक’ सम्पन्न

वीरगञ्ज — वीरगञ्ज महानगरपालिका–९ रानीघाटस्थित बीपीएस प्लस टू (BPS +2) कलेजमा आयोजित ‘स्पोर्ट्स वीक २०८२’ कार्यक्रम उत्साहपूर्ण वातावरणका बीच सम्पन्न...

बहाल कर संकलन व्यवस्थित बनाउन वीरगंज महानगरको पहल, सरोकारवालासँग छलफल

बहाल कर संकलन व्यवस्थित बनाउन वीरगंज महानगरको पहल, सरोकारवालासँग छलफल

वीरगंज। वीरगंज महानगरपालिकाले घरबहाल कर संकलनलाई व्यवस्थित बनाउने, करको दायरा विस्तार गर्ने तथा स्थानीय तहबाटै प्यान नम्बर जारी गर्ने विषयमा...

जेन्जी आन्दोलनका सहिद परिवारलाई भेटेर सपथ लिन हिँडे सांसद हरि पन्त

जेन्जी आन्दोलनका सहिद परिवारलाई भेटेर सपथ लिन हिँडे सांसद हरि पन्त

पर्सा। पर्सा–१ का सांसद हरि पन्तले प्रतिनिधि सभाको सपथ ग्रहण गर्न जानुअघि जेन्जी आन्दोलनका सहिद परिवारलाई भेटेका छन्। सपथ ग्रहणका...

कञ्चनजंघा स्कुलमा लागूऔषध विरुद्ध जनचेतनामूलक कार्यक्रम

कञ्चनजंघा स्कुलमा लागूऔषध विरुद्ध जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलले लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्ध जनचेतना फैलाउने उद्देश्यले कञ्चनजंघा स्कुलमा जनचेतनामूलक कार्यक्रम आयोजना गरेको...

Page 20 of 171 1 19 20 21 171

Don't Miss It

Recommended