Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

एसियन लाइफ इन्स्योरेन्सद्वारा पर्सामा प्रेरक तालिम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २०,शनिबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

एसियन लाइफ इन्स्योरेन्सद्वारा पर्सामा प्रेरक तालिम सम्पन्न गरेको छ । कम्पनीले मधुशाला फेमिली रेस्टुरेन्टमा एक् कायृक्रममको आयोजना गरी करिब पचास जना भन्दा बढी आभिकर्ताहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरेको हो ।
मार्केटिङग प्रमुख अधिकृत मुरारी हुमागार्ई को प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा पर्सा र बाराबाट अभिकर्ताहरुको सहभगिता रहेको थियो ।
प्रेरक तालिम कार्यक्रममा समाजमा आफुलाई कसरी प्रस्तुत गर्ने तथा वीमा बारे जानकारी दिर्ने विषयमा छलफल गरएिको थियो । आयोजित उक्त कार्यक्रममा सहभागी केहि विमाकर्ताहरुले पछिल्लो समयमा विमा बाट के कस्ता उपलब्धी हुन्छ तथा आफ्ना सफलताका शुत्रहरु विमा अभिकर्ताहरु माझ साटेका थिए ।

कम्पनीको ‘मेरो पहिलो पोलिसी’ अभियान अन्तर्गत आफ्नो पहिलो पोलिस हासिल गर्न सफल नयाँ अभिकर्ताहरुलाई एसियन लाइफ इन्स्योरेन्सले सम्मान गरेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०८० जेष्ठ २०,शनिबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०८० जेष्ठ २०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद