© 2024
काठमाडौँ, २१ मङ्सिर । बढ्दो जनसङ्ख्यालाई पर्याप्त स्वच्छ पानी, ऊर्जा र खाद्यान्न पु¥याउने काम चुनौतीपूर्ण रहेको यस क्षेत्रका विज्ञहरूले बताउनुभएको...
वीरगञ्ज, २० मङ्सिर । मानवसेवा आश्रमले आयोजना गरेको नेपथ्य लाइभ कन्सर्टले वीरगञ्जमा इतिहास कायम गरेको छ । मानवता प्रवद्र्धृन तथा...
पर्सामा अन्तराष्ट्रिय स्वयंसेवक दिवसको उपलक्ष्यमा २ महिला सहित ३१ जनाले रक्तदान गरेका छन् । सोमबार रेडक्रस सोसाइटी पर्सागढी (विरुवागुठी) उपशाखा‚...
वीरगन्ज,१९ मंसिर – हिन्दु स्वंयसेवक संघ पर्साले स्वर्गीय पत्रकार नरेश सर्राफको निधनमा सोमबार वीरगन्जमा श्रद्धाञ्जली सभा गरेको छ । वीरगन्ज...
बारामा गाडी को व्याट्री चोरी भएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको सिचाई कार्यालयमा कलैया उपमहानगरपालिकाको ५...
इस्लामाबाद, १८ मङ्सिर (रासस÷सिन्ह्वा) ।पाकिस्तानको उत्तरपश्चिममा पर्ने खैबर पाख्तुनख्वा प्रान्तको नाउसेरा जिल्लामा भएको एक आतङ्ककारी आक्रमणमा परी तीन प्रहारीको मृत्यु...
कायरो, १८ मङ्सिर (रासस÷एपी) । इरानले इजरायलका निम्ति जासुसी गरेको अभियोगमा चार जनालाई मृत्युदण्ड दिएको तथा अन्य तीन जनालाई लामो...
नयाँ दिल्ली, १८ मङ्सिर (रासस÷सिन्ह्वा) भारतको पश्चिम बङ्गालमा शनिबार राति बम विस्फोट गराएर कम्तीमा पनि तीन जनाको ज्यान लिइएको समाचारमा...
भैरहवा, १८ मङ्सिर । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चबारका स्थानीयलाई एक युवाले घर बनाइदिन्छु भन्दै लाखौँ ठगी गरेका छन् । विदेशीदाताबाट...
काठमाडौँ, १८ मङ्सिर । हिउँदेबालीका लागि करिब ४३ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको र केही परिमाण मल नेपाल...
