Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

बेस्ट मिट मासु पसल द्वारा ग्रहकलाई उपहार

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ५,मंगलवार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

पर्सा,वैशाख ५ आनन्द पटेल
बेस्ट मिट मासु पसल द्वारा ग्रहकलाई उपहार दिए । विरगंज महानगरपालिकाको पावर हाउस चौक स्थित सञ्चानमा रहेको बेस्ट मिट मासु पसलले नयाँ वर्षको अवसरमा आफ्ना ग्राहकहरुको लागि विशेष अफर ल्याएको थियो । सोहि अफर को चर्चाले अहिले महानगर भित्र चर्चा बटुलेको छ । ग्राहकहरुको लागि विशेष अफर ल्याएको अफरले बेस्ट मिट मासु पसलमा मासुको खरिदमा हरेक दिन उपहार हरेक दिन उमङ्गू योजनाले अहिले उपभोक्ता पनि लाभम्भित भएका छन् । सोहि अफरका कारण पसलमा ग्राहकले मासु किन्दा साथमा एउटा कुपन पाउँछन् , कुपनको माध्यमले हरेक दिन एकजना भाग्यमानी ग्राहकले आकर्षक उपहार पाउने गरेका छन् ।
अहिलेसम्म ७ दिनमा ७ जना ग्राहकले उपहार पाइसकेका छन । उपहार पाउनेहरूमा सञ्जित कुमार विन, चाँदनी झा, डा. कमलेश कुमार यादव, पुरसोतम पटेल, सुरेन्द्र पणडित, विनय प्रसाद दास र समीर बैठा रहेका छ्न। उनीहरू अलग – अलग ठाउँका विजेता हुन् । पुरस्कार पाइसकेका उनीहरूले पसलले संचालनमा ल्याएको यो योजनाले ग्राहकहरुको लागि खुशीको कुरा भएको प्रतिक्रिया दिएका छन। उनीहरूले ताजा र स्वच्छ मासुको साथ उपहार पाउने हुनाले यही पसल रोज्ने गरेको बताएका छन ।
बेस्ट मिट मासु पसलका सञ्चालक रामजी प्रसाद पटेलको अनुसार यो अफर वीरगन्जमै पहिलो पटक लयाईएको र यसलाई हामी निरन्तरता दिदै अझ आफ्ना ग्राहकको लागि थप सुविधाहरु बढाउदै जाने बताए । मासु भन्ने कुरा मानवको स्वास्थ्यसंग जोडिएको हुनाले हामीले आफ्ना ग्राहकको स्वास्थ्यलाई ध्यानमा राखी ताजा र फ्रेश मासु बेच्ने गरेको संचालक पटेलले बताए ।
उनको अनुसार यो पसलमा ग्राहकको स्वास्थसंग कुनै सम्झौता नहुने र एकचोटी आफ्नो पसलमा आएर भिजिट गर्न आम ग्राहकलाई अनुरोध गरे । उनले हामी दिनहुँ आफ्ना ग्राहकसँग सलाह, सुझाव लिएर काम गर्ने गरेको बताए । अहिले सो पसलमा ग्राहकहरुको दिनहु मासु किन्न लाईन लाग्ने गरेको देख्न सकिन्छ। वीरगन्जमा यस्तो किसिमको पसलबाट अब यहाँका ग्राहकले ताजा र स्वच्छ मासु खान सक्ने वातावरण बन्दै गएको आकलन गर्न सकिन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगन्जमा २४ औं महिनाको निःशुल्क भोजन कार्यक्रम सम्पन्न
धर्म

वीरगन्जमा २४ औं महिनाको निःशुल्क भोजन कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० बैशाख ५,मंगलवार
वीरगन्ज आईसीपीबाट ट्रकसँग अवैध ‘ढाट’ असुली रोक्न निर्देशन, कार्यान्वयनमा ढिलाइ
आर्थिक

वीरगन्ज आईसीपीबाट ट्रकसँग अवैध ‘ढाट’ असुली रोक्न निर्देशन, कार्यान्वयनमा ढिलाइ

प्रकाशित : २०८० बैशाख ५,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद