Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

रामनवमीको अवसरमा जुलुस तथा शोभायात्रा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १६,बिहीबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बारा र पर्सामा विहीबार रामनवमीको अवसरमा विभिन्न हिन्दूवादी सङ्घसंस्थाहरूले विशाल जुलुस तथा शोभायात्रा निकालेका छन् ।
रामनवमीको अवसरमा विभिन्न हिन्दू धर्मको आयोजनामा बाराको जितपुरसिमरा तथा पर्साको विरगंज नारायणी रंगशालाबाट शुरू भएको शोभयात्रा वीरगंज परिक्रमा गरी समापन भएको छ । जुलुसमा हिन्दू धर्मावलम्बीहरूको उल्लेख्य सहभागिता रहेको थियो । जुलुसमा सहभागीहरूलाई प्रसाद तथा भोजनको व्यवस्था गरेका थिए ।
त्यसैगरी, वीरगंजमा सक्रिय विभिन्न हिन्दूवादी सङ्घ, सङ्गठनहरूले पनि छुट्टाछुट्टै जुलुस निकालेका थिए । ‘जय श्रीराम’ अङ्कित झन्डा तथा भगवान् हनुमानको तस्बिरसहितको झन्डा सहभागीहरूले बोकेका थिए । यस्तै विरगंजको गहवामाई मन्दिर र विर्ता मन्दिरमा संध्या आरती गरीको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०७९ चैत्र १६,बिहीबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०७९ चैत्र १६,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद