समाज

नारायणी अस्पतालमा भाइरल ज्वरो र संक्रमणका बिमारि धेरै उपचार गर्न आउने डाक्टर – सिंह

नारायणी अस्पतालमा भाइरल ज्वरो र संक्रमणका बिमारि धेरै उपचार गर्न आउने डाक्टर – सिंह

बिरगंज ३० भाद्र । बीरगंजमा अहिले भाइरल ज्वरो र संक्रमणका कारण मानिसहरुमा धेरै समस्या भइरहेको नारायणी अस्पतालका ९फिजिसियन० डाक्टर उदयनारायण...

मानवसेवा आश्रममा  वर्ल्डलिंक कम्युनिकेशन वीरगञ्जद्वारा खाद्यान्न वितरण

मानवसेवा आश्रममा वर्ल्डलिंक कम्युनिकेशन वीरगञ्जद्वारा खाद्यान्न वितरण

वीरगन्ज । वर्ल्डलिंक कम्युनिकेशन लिमिटेड वीरगञ्जले आफ्नो २९औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै मानवसेवा आश्रम वीरगञ्जमा खाद्यान्न सामग्री वितरण...

पुल्चोकमा खानेपानीको पाइपलाइन फुटेर क्षती भएपछि मन्त्री यादवद्धारा छानविन गर्न समिति गठन

पुल्चोकमा खानेपानीको पाइपलाइन फुटेर क्षती भएपछि मन्त्री यादवद्धारा छानविन गर्न समिति गठन

काठमाडौँ, ३० भदौ : खानेपानी मन्त्री प्रदीप यादवले पुल्चोकमा खानेपानीको पाइपलाइन फुटेर क्षती भएका विषयमा छानविन गर्न एक समिति गठन...

उपनिर्वाचनको मनोनयन आज

उपनिर्वाचन गर्न मङ्सिर १६ गते स्थानीय तहको आयोगको प्रस्ताव

काठमाडौँ, भदौ ३० गते। निर्वाचन आयोगले सरकारसँग मङ्सिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ। आइतबार आयोग...

मधेश प्रदेशमा रहेको कलकारखानाहरु खुलाउनु पर्छ  – प्रदेश सभा सदस्य बिना देवी शर्मा

यातायात कार्यालय वीरगञ्ज पर्साबाट लाइसेन्स वितरण कार्य यथाशिघ्र अगाडी बढाउन सांसद शर्माको माँग

२८ भदौ,वीरगञ्ज । नेकपा एमालेका प्रदेश सांसद बिना शर्माले यातायात कार्यालय वीरगञ्ज पर्साबाट सवारी चालक अनुमति पत्र ९लाइसेन्स० को वितरण...

नेपाल विद्युत प्राद्यिकरण वितरण केन्द्र सब स्टेशनबाट कर्मचारीको मिलोमतमा बहुमूल्य विद्युतीय सामाग्री बेचे

नेपाल विद्युत प्राद्यिकरण वितरण केन्द्र सब स्टेशनबाट कर्मचारीको मिलोमतमा बहुमूल्य विद्युतीय सामाग्री बेचे

वीरगंज २७ भदौ । बाराको कलैयामा रहेको नेपाल विद्युत प्राद्यिकरण वितरण केन्द्र सब स्टेशनबाट कर्मचारीको मिलोमतमा बहुमूल्य विद्युतीय सामाग्री बेचेको...

श्रवण साह सहित एघार मातृभाषी पत्रपत्रिकाका सम्पादक सम्मानित

श्रवण साह सहित एघार मातृभाषी पत्रपत्रिकाका सम्पादक सम्मानित

काठमाडौँ २३ भदौ भाषा आयोगले एघार मातृ भाषाका पत्रपत्रिकाहरूलाई सम्मान गरेको छ। भाषा आयोगको नवौँ स्थापना दिवसको अवसरमा पत्रपत्रिकामार्फत भाषा,...

जिल्ला प्रहरी कर्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतकाे सरूवा, काजमा कोमल शाह आउने

धार्मिक उत्सव र चाडबाडमापनि ठूलो आवाजमा डिजे र लाउड स्पीकर बजाउन पर्सामा रोक

वीरगन्ज,२३भदौंःजिल्ला प्रहरी कार्यालय पर्साले कुनैपनि धार्मिक,राजनीतिक,सामाजिक लगायतका उत्सव, कार्यक्रम,भेला, मेला वा पूजापाठमा चर्को आवाजमा डिजे साउण्ड वा लाउड स्पीकर बजाउन...

दमकमा भएको गौहत्याका चार अभियुक्त पक्राउ

दमकमा भएको गौहत्याका चार अभियुक्त पक्राउ

झापा – झापाको दमकमा भएको गौहत्यामा संलग्न चारजनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरुमा तीनजना भुटानी शरणार्थी र...

नेपालमा थप दुई कोरोना संक्रमितको मृत्यु

प्रेमसम्बन्ध थियो कारण – सुन्दरीजल महिला हत्या

काठमाडौँ – काठमाडौँको सुन्दरीजलमा बिहीबार ढुंगाको चेपभित्र शंकास्पद अवस्थामा महिलाको शव भेटियो। महिलाको शव गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा भेटिएको हो। शव...

Page 127 of 207 1 … 126 127 128 … 207

Don't Miss It

Recommended