© 2024
सुर्खेत। कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ठेक्का लगाएका ३३ आयोजना निर्माण व्यवसायीले समयमै काम नगर्दा अलपत्र...
वीरगन्ज,२३असोज जनता समाजवादी पार्टी९जसपा०ले वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि दुव्र्यवहार गर्नेलाई कारबाही गर्न माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन...
सप्तरी। पाक्न लागेको धान बाढीले ध्वस्त ग¥यो । पचास बिघाभन्दा बढी खेत यतिबेला बाढीले बगाएर ल्याएको बालुवाले भरिएको छ ।...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको...
२३ असोज, गण्डकी । डेंगु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ...
बबिता अधिकारी दशैं भन्नेबित्तिकै विभिन्न प्रकारका परम्परागत खाना झल्को आउँछ मासुका परिकार, सेलरोटी र लड्डु जस्ता मिठाईहरू घरघरमा पाक्छन् ।...
कास्की, असोज २१ गते । अरूबेला मासु नखाए पनि दसैँमा ऋण काढेरै पनि मासु खाने चलन अहिले पनि छ ।...
बिर्तामोड, असोज २० गते । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउको विरोधमा झापा बन्दका बेला प्रसाईँका समर्थकको आगजनीमा परेका भारतीय ट्रक...
वीरगन्ज । अध्यक्ष र प्रमुख प्रशाशकिय अधिकृत बीचको अनंतर विवादका कारण पर्साको पकाहामैनपुर गाउँपालिका मातहतका २ सयभन्दा बढि कर्मचारी मारमा...
२१ असोज, काठमाडौं । आज बडादशैंको पाँचौ दिन, हिन्दूधर्मालम्बीहरूले देवी स्कन्दमाताको पूजा–आराधना गर्दै छन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव...