स्थानिय

बारामा पाँच वर्षिया नाबालिकामाथी करणी

वीरगन्ज १ छपकैयाका एक पुरुषलाई आफ्नै नाबालिक छोरीलाई यौन दुर्ब्यवहार गरेको अभियोगमा पक्राउ

वीरगन्ज, । पर्सामाआफ्नै छोरीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । पर्सा प्रहरीले नेकमेकबाट साइबर...

सार्वजनिक सवारीमा ‘ग्लोबल पोजिसनिङ सिस्टम’ जिपिएस अनिवार्य गरिने

सार्वजनिक सवारीमा ‘ग्लोबल पोजिसनिङ सिस्टम’ जिपिएस अनिवार्य गरिने

काठमाडौँ। सार्वजनिक यातायातमा ‘ग्लोबल पोजिसनिङ सिस्टम’ ९जिपिएस० जडान अनिवार्य गर्न कार्यविधि ल्याइँदै छ । पटक पटक सूचना गरी अनुरोध गर्दा पनि...

डेढ सयभन्दा बढीले नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा  जिब्रो छेडे

डेढ सयभन्दा बढीले नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा जिब्रो छेडे

नेपालगञ्ज । रामनवमी पर्वको अवसरमा हिन्दू धर्मावलम्बीहरूले जिब्रो छेडेर नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गरेका छन् । बागेश्वरी मन्दिरमा...

आज बाल श्रमिकविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदै

देशैभरमा सडक बालबालिकाको तथ्याङ्क सङ्कलन गरिँदै

काठमाडौँ,। देशैभरका ७५३ स्थानीय तहलाई सडक बालबालिकाको अवस्थाबारे बुझ्न पत्रचार गरिने भएको छ । आगामी असार मसान्तभित्र सडक बालबालिकामुक्त राष्ट्र...

हिन्दू, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल  हलेसीमा रामनवमी मेला

हिन्दू, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमी मेला

खोटाङ। धार्मिकस्थल खोटाङको हलेसीमा १५ दिने रामनवमी मेला सुरु भएको छ । हिन्दू, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको...

सप्तरीमा पाँच लाख घुससहित दुई जना पक्राउ

दुई वटा मुद्दामा शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसला उपर चित्त नबुझेको भन्दै विभिन्न दुई वटा मुद्दामा शुक्रबार...

चैते दसैँमा दैश भरीका भगवतीको मन्दिरमा पर्यटक बढे

वीरगन्जमा गहवामाईको दोस्रो डोली यात्रा आज निकालिदै

वीरगन्ज । वीरगन्जमा आज (शनिबार)गहवमाईको दोस्रो डोली यात्रा निकालिदै छ । वीरगन्जको प्रमुख शक्तिपिठ गहवामाई मन्दिरबाट गत वर्षदेखि गहवामाई माताको...

बङ्गुरको नश्ल सुधारका लागि कृत्रिम गर्भाधान सुरु

बङ्गुरको नश्ल सुधारका लागि कृत्रिम गर्भाधान सुरु

म्याग्दी । बङ्गुरमा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बङ्गुर जोन कार्यक्रममार्फत बङ्गुरमा कृत्रिम गर्भाधान...

Page 84 of 214 1 83 84 85 214

Don't Miss It

Recommended