स्थानिय

KTM 250DUKE GEN-3 मोटरसाईकल नेपाली बजारमा,वीरगंजमा पुर्वमन्त्री वेगमले गरिन सार्वजनिक

KTM 250DUKE GEN-3 मोटरसाईकल नेपाली बजारमा,वीरगंजमा पुर्वमन्त्री वेगमले गरिन सार्वजनिक

KTM 250DUKE GEN-3 मोटरसाईकलको आज एक बिशेष कार्यक्रमका बिच वीरगंजमा पनि सार्वजनिक गरिएको छ । जनमत पार्टीका केन्द्रिय सदस्य एवं...

नाबलिक किशोरीको बलात्कार गरेको आरोपमा बाराबाट भारतीय नागरिक पक्राउ

बालिका तथा महिलाहरुको अश्लील भिडियो बनाउनेलाई गाउँलेले समातेर प्रहरीमा बुझाए

विद्यालय अध्ययनरत बालिका तथा महिलाहरुको अश्लील भिडियो बनाएको आरोपमा गाउँलेहरुले एक युवकलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन्। छिपहरमाई गाउँपालिका वडा...

चिनियाँ कम्पनि हरु नेपालको प्राकृति श्रोत साधन मासिदै – संयोजक सुनिल यादव

चिनियाँ कम्पनि हरु नेपालको प्राकृति श्रोत साधन मासिदै – संयोजक सुनिल यादव

पर्सा, ४ चैत चिनियाँ कम्पनीले विकासको नाममा मधेसको लाईफ लाईनमा सिरहा सप्तरी जिल्लाको महेन्द्र राजमार्ग बनाउने बहानामा नियमित हिसाबले चुरे...

तेस्रो परवानीपुर गोल्डकपको उद्घाटन खेलमा वीरगन्ज युथ एकेडमी विजयी

तेस्रो परवानीपुर गोल्डकपको उद्घाटन खेलमा वीरगन्ज युथ एकेडमी विजयी

वीरगन्ज,३ चैत / शनिबार देखि सुरु भएको तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगीताको उद्घाटन खेलमा वीरगन्ज युथ एकेडमी विजयी भएको छ...

बाराको बहुअरीमा महादेवको पूजा आराधनासहित शिवको धुनी बलाी मनाइयो महाशिवरात्रि

बाराको बहुअरीमा महादेवको पूजा आराधनासहित शिवको धुनी बलाी मनाइयो महाशिवरात्रि

बारा। आज (शुक्रबार) महाशिवरात्रि पर्व, देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाइँएको छ । आज महाशिवरात्रिका दिन बाराको परवानीपुर गाउँपालिका वडा...

११४ औं अन्तराष्ट्रिय महिला दिवसमा ¥याली तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

११४ औं अन्तराष्ट्रिय महिला दिवसमा ¥याली तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

वीरगंज । ११४ औं राष्टिूय महिला दिवस २०८० को अवसरमा ¥याली निकालीएको छ । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा निकालीएको ¥याली...

पर्सा राष्ट्रिय निकुञ्ज पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै

निकुञ्ज आसपासका गाँउमा जंगली जनावरको त्रास

वीरगन्ज,२३फाल्गुनस्पर्साको पटेर्वासुगौली गाँउपालिका –२ लक्ष्मीपुर निवासी २३ वर्षीय सरोज अधिकारीलाई गत बिहीबार बाघले आक्रमण गरी घाइते बनायो । शरीरका विभिन्न...

Page 116 of 214 1 115 116 117 214

Don't Miss It

Recommended