कृषि

पर्सामा १७ बोरा भारतीय युरिया मल बरामद

पर्सामा १७ बोरा भारतीय युरिया मल बरामद

पर्सा — पर्सा जिल्लाको जिराभवानी गाउँपालिका-१, बलुवामा रहेको एक घरबाट सशस्त्र प्रहरीले १७ बोरा भारतीय युरिया मल बरामद गरेको छ।...

खानेपानी मन्त्रालय र कर्णाली प्रदेश जलस्रोत मन्त्रालयबीच सम्झौता

खानेपानी मन्त्रालय र कर्णाली प्रदेश जलस्रोत मन्त्रालयबीच सम्झौता

काठमाडौँ । नेपाल सरकार अन्तरगतको खानेपानी मन्त्रालय र कर्णाली प्रदेश सरकार अन्तर्गतको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयबीच खानेपानी क्षेत्रगत सुशासन...

माछापालन धान लगाउने खेतमा

माछापालन धान लगाउने खेतमा

नवलपरासी । वन्यजन्तुले बालीनालीमा क्षति पु¥याएपछि मध्यवर्ती वन सीमासँग जोडिएका किसान माछापालनतर्फ लागेका छन् । नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० नवलपुरको...

किसानको धान किन्ने बजेटमा अर्थको अवरोध

किसानलाई आकर्षित गर्न चैते धानखेतीमा अनुदान

तनहुँ । चैते धानखेतीतर्फ किसानलाई आकर्षित गर्ने उद्देश्यले तनहुँमा ‘चैते धानखेती प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिएको छ । अधिकांश सिञ्चित क्षेत्रका...

कर्णाली प्रदेशमा दुई लाख ५८ हजार मेट्रिक टन मकै उत्पादन

कर्णाली प्रदेशमा दुई लाख ५८ हजार मेट्रिक टन मकै उत्पादन

सुर्खेत । कर्णाली प्रदेशमा उत्पादन हुने खाद्यान्नमध्ये सबैभन्दा बढी मकै उत्पादन हुने गरेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि...

धान काट्न रिपर मेसिन उपयोगी

धान काट्न रिपर मेसिन उपयोगी

महोत्तरी । सदरमुकाम जलेश्वरसँग जोडिएको दक्षिणवर्ती क्षेत्रका किसानका लागि ९धान काट्ने० रिपर मेसिन उपयोगी सावित भएको छ । धान भित्र्याउन...

किसान बेसार खेतीतर्फ आकर्षित

किसान बेसार खेतीतर्फ आकर्षित

बाँके । बर्दिया मधुवनका किसानहरू वैकल्पिक खेतीतर्फ आकर्षित भइरहेका छन् । मधुवन नगरपालिका–१ कैलासीका किसान नयाँराम सुनारले विगत ४ वर्षदेखि...

वार्षिक २६लाख आम्दानी सागसब्जीका बेर्ना बेचेर

वार्षिक २६लाख आम्दानी सागसब्जीका बेर्ना बेचेर

स्याङ्जा, मङ्सिर १४ गते । यहाँका एक किसानले व्यावसायिक रूपमा सागसब्जी र तिनका बेर्ना बिक्री गरेर रु २६ लाख आम्दानी...

दूधको मूल्य बढाउन किसानको माग

गाउँमै डेरी उद्योग सञ्चालनमा ल्याएपछि कृषक विभिन्न समस्याबाट मुक्त

हिले। गाउँमै डेरी उद्योग सञ्चालनमा ल्याएपछि कृषक विभिन्न समस्याबाट मुक्त भएका छन् । अहिले अन्य क्षेत्रका कृषकले महिनौँसम्म भुक्तानी नपाउँदा...

मेहनत गरेर कमाएको पैसा टिकेन भने के गर्ने ? ज्योतिषशास्त्रको उपाए

किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थाले

कैलाली। कैलालीका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । पछिल्लो समय यहाँका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो...

Page 2 of 7 1 2 3 … 7

Don't Miss It

Recommended