राष्ट्रिय

जगदम्बा जीतपुरसिमरा गोल्डकप– चर्च ब्वाईज सेमीफाइनलमा

जगदम्बा जीतपुरसिमरा गोल्डकप– चर्च ब्वाईज सेमीफाइनलमा

सिमरा, १४ चैत्र सशस्त्रप्रहरीको विभागीय टिम नेपालएपिएफ क्लबविरुद्ध २–१ को रोमाञ्चकजितनिकाल्दै चर्च ब्वाईज यूनाईटेड जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमाप्रवेश...

पद र जिम्मेवारी पाएपछि काम गर्न कठिनाई– गा.पा अध्यक्ष  जयसवाल

पद र जिम्मेवारी पाएपछि काम गर्न कठिनाई– गा.पा अध्यक्ष जयसवाल

बाराको प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद जयसवालले अहिले विगतमा बाँकी रहेका अधुरा विकासका काममा मात्र आफु केन्द्रित रहेको बताउनुभयो ।...

राष्ट्रिय युवासंघ ठोरी गाउँपालिकाको प्रथम अधिबेशन सम्पन्न

राष्ट्रिय युवासंघ ठोरी गाउँपालिकाको प्रथम अधिबेशन सम्पन्न

वीरगञ्ज । राष्ट्रिय युवासंघ ठोरी गाउँपालिकाको प्रथम अधिबेशन आज सम्पन्न भएको छ। अधिबेशनले नयाँ समीती गठन गरेको ठोरी गाउँपालीका एमाले...

वीरगन्जमा जारी दोश्रो मधेस प्रदेश स्तरीय फुटबल प्रतियोगितामा सप्तरीलाई हराउँदै बारा सेमिफाइनलमा

वीरगन्जमा जारी दोश्रो मधेस प्रदेश स्तरीय फुटबल प्रतियोगितामा सप्तरीलाई हराउँदै बारा सेमिफाइनलमा

वीरगन्ज ,१३चैत – वीरगन्जमा जारी दोश्रो मधेस प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सेमफिाइनलमा बारा प्रवेश गरेको छ । पूर्व प्रधानमन्त्री स्वर्गीय...

मधेश सरकारको साइकल झमेला : ५ हजार साइकल कबाड बन्दै

मधेश सरकारको साइकल झमेला : ५ हजार साइकल कबाड बन्दै

वीरगञ्ज १३ चैत । मधेश सरकारले प्रदेशभरका छात्रालाई बाँड्न खरिद गरेको करिब पाँच हजार थान साइकल कबाडमा परिणत हुन थालेका...

डिफेण्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

डिफेण्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

सिमरा, १२ फागुन डिफेण्डिङ च्याम्पियन न्युरोड टिम एनआरटी १–० को संघर्षपूर्ण जितनिकाल्दै सिमरामा जारी १३ औं जगदम्बा जीतपुरसिमरा गोल्डकपको सेमी...

चिनियाँ विस्तारवाद नरोकिएसम्म नेपालको विकास हुँदैनु

चिनियाँ विस्तारवाद नरोकिएसम्म नेपालको विकास हुँदैनु

काठमाडौं । संविधान सभा सदस्य विपी यादवले चिनियाँ विस्तारवाद नरोकिएसम्म नेपालको विकास सम्भव नहुने बताउनु भएको छ । आइतबार काठमाडौंमा...

मधेश प्रदेशको मन्त्रालयमा काम गर्ने कर्मचारीलाई आफ्नो नियम र नितिमा रहेर काम गर्न आग्रह– मन्त्री अन्सारी

मधेश प्रदेशको मन्त्रालयमा काम गर्ने कर्मचारीलाई आफ्नो नियम र नितिमा रहेर काम गर्न आग्रह– मन्त्री अन्सारी

१२ चैत, वीरगंज मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन राज्यमन्त्री रहबर अन्सारीले आफु मन्त्री भएपछि मन्त्रालयमा बस्न थालेको बताउनुभयो ।...

स्वर्गीय नरेश स्मृति पत्रकारिता पुरस्कार  पत्रकार राजेन्द्र सिंह राजपुतले पाउने

स्वर्गीय नरेश स्मृति पत्रकारिता पुरस्कार पत्रकार राजेन्द्र सिंह राजपुतले पाउने

वीरगन्ज ,११चैत – वीरगन्जका पत्रकार स्वर्गीय नरेश स्मृति पत्रकारिता पुरस्कार पत्रकार राजेन्द्र सिंह राजपुतले पाउने भएका छन् । वीरगन्जकै पत्रकार...

बालगृहहरूमा महानगरको अनुगमन, मापदण्ड पु¥याउन निर्देशन

बालगृहहरूमा महानगरको अनुगमन, मापदण्ड पु¥याउन निर्देशन

भरतपुर, १० चैत । भरतपुर महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका विभिन्न बालगृह तथा अनुसन्धान संस्थाहरूको अनुगमन गरेको छ । महानगरका उपप्रमुख...

Page 148 of 179 1 … 147 148 149 … 179

Don't Miss It

Recommended