Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

स्वर्गीय नरेश स्मृति पत्रकारिता पुरस्कार पत्रकार राजेन्द्र सिंह राजपुतले पाउने

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र ११,शनिबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज ,११चैत – वीरगन्जका पत्रकार स्वर्गीय नरेश स्मृति पत्रकारिता पुरस्कार पत्रकार राजेन्द्र सिंह राजपुतले पाउने भएका छन् । वीरगन्जकै पत्रकार स्वर्गीय नरेश सर्राफको स्मृतिमा नेपाल पत्रकार महासंघ पर्सा शाखाले स्थपना गरेको २१ हजार रुपैयाँ नगद राशीको उक्त पुरस्कार पत्रकार सिंहले पाउने भएका हुन् । शनिबार बसेको पत्रकार महासंघ पर्सा शाखाको बैठकले उक्त निर्णय गरेको अध्यक्ष अनुप तिवारीले जानकार दिए ।

विगत एक दशक देखि पत्रकारिता गरिरहेका र ४० वर्ष उमेर नकाटेका पत्रकारलाई पुरस्कार दिने महासंघको यसअघिको निर्णय अनुसार नै पत्रकार सिंहलाई पुरस्कृत गर्ने निर्णय गरिएको उनले बताए ।

प्रेस चौतारी पर्साको सचिव समेत रहेका पत्रकार सिंह हाल रेडियो नेपाल , एन्युज टेलिभिजन र पब्लिक एफएममा कार्यरत छन् ।

चैत १६ गते नेपाल पत्रकार महासंघको स्थापना दिवसका दिन उक्त पुरस्कार पत्रकार सिंहलाई प्रदान गरिने अध्यक्ष तिवारीले बताए ।

यस्तै बैठकले पर्साका पत्रकार महिलाहरुको क्षमता अभिवृद्धिका लागि तालिम सन्चालन गर्ने र चैत १६ गते पत्रकार महासंघको स्थापना दिवसका दिन वीरगन्जमा प्रभातफेरि निकाल्ने निर्णय पनि गरेको अध्यक्ष तिवारीले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०७९ चैत्र ११,शनिबार
खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते
मुख्य समाचार

खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते

प्रकाशित : २०७९ चैत्र ११,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद