राष्ट्रिय

खानेपानी मन्त्रालय र कर्णाली प्रदेश जलस्रोत मन्त्रालयबीच सम्झौता

खानेपानी मन्त्रालय र कर्णाली प्रदेश जलस्रोत मन्त्रालयबीच सम्झौता

काठमाडौँ । नेपाल सरकार अन्तरगतको खानेपानी मन्त्रालय र कर्णाली प्रदेश सरकार अन्तर्गतको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयबीच खानेपानी क्षेत्रगत सुशासन...

नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगञ्जले विश्व दम (आस्थमा)दिवस मनाइयो

नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगञ्जले विश्व दम (आस्थमा)दिवस मनाइयो

वीरगञ्ज २३ । नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगञ्जले विश्वमा बढदै गाएको दमका बिरामीहरूलाई लक्षित गर्दै आज (मंगलबार) एक कार्यक्रम...

पर्सामा २ दिने दलित महिला संघद्वारा प्रदेश स्तरीय छलफल कार्यक्रमको सुरु

पर्सामा २ दिने दलित महिला संघद्वारा प्रदेश स्तरीय छलफल कार्यक्रमको सुरु

वीरगन्ज ०३ बैशाख दलित महिला संघद्वारा आयोजित प्रदेश स्तरीय महिला संजाल संगको २ दिने छलफल कार्यक्रमको उदघाटन सत्र सम्पन्न भएको...

अपराधिक प्रवृत्ति र मानसिकताका व्याक्तिलाई कारबाही गर्न नेजपाको माग

अपराधिक प्रवृत्ति र मानसिकताका व्याक्तिलाई कारबाही गर्न नेजपाको माग

वीरगन्ज,३बैशाख । नेपाल जनता पार्टीले वीरगन्जमा धार्मिक सद्भाव बिथोलेर वीरगन्जलाई नै बदनाम गराउन खोज्ने अराजक तत्वहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउन...

वीरगन्जमा भाइचारा र धार्मिक सदभाव कायम राखौं  – पर्साका राजनीतिक दलहरुको संयुक्त अपिल

वीरगन्जमा भाइचारा र धार्मिक सदभाव कायम राखौं – पर्साका राजनीतिक दलहरुको संयुक्त अपिल

वीरगन्ज,०३ बैशाख – पर्सामा सकृय राजनीतिक दलहरुले वीरगन्जमा सामाजिक सदभाव र शान्तिका लागि अपिल गरेको छ । वीरगन्जमा बुधबार दिउँसो...

माछापालन धान लगाउने खेतमा

माछापालन धान लगाउने खेतमा

नवलपरासी । वन्यजन्तुले बालीनालीमा क्षति पु¥याएपछि मध्यवर्ती वन सीमासँग जोडिएका किसान माछापालनतर्फ लागेका छन् । नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० नवलपुरको...

प्याब्सन लेगेसी अवार्ड–२०८१ बाट गौतम स्कुलकी संस्थापक  लामा  सम्मानित

प्याब्सन लेगेसी अवार्ड–२०८१ बाट गौतम स्कुलकी संस्थापक लामा सम्मानित

वीरगञ्ज । निजी तथा आवासीय विद्यालय संगठन ९प्याब्सन० पर्साले बीरगञ्जस्थित गौतम स्कूलकी संस्थापक उर्मिला लामालाई ‘प्याप्सन लेगेसी अवार्ड–२०८१’ बाट सम्मानित...

बारामा पाँच वर्षिया नाबालिकामाथी करणी

वीरगन्ज १ छपकैयाका एक पुरुषलाई आफ्नै नाबालिक छोरीलाई यौन दुर्ब्यवहार गरेको अभियोगमा पक्राउ

वीरगन्ज, । पर्सामाआफ्नै छोरीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । पर्सा प्रहरीले नेकमेकबाट साइबर...

नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ। नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत...

आज मनोकामना पूरा हुने विश्वाससहित कामदा एकादशी व्रत गरिँदै

आज मनोकामना पूरा हुने विश्वाससहित कामदा एकादशी व्रत गरिँदै

काठमाडौँ। चैत्र शुक्ल एकादशीका दिन आज मनोकामना पूरा हुने विश्वाससहित कामदा एकादशीको विधिपूर्वक व्रत गरिँदैछ । कामदा एकादशीको व्रत गर्नाले...

Page 83 of 166 1 82 83 84 166

Don't Miss It

Recommended