Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पोखरिया नगरपालिकाको ४४ करोडको बजेटस् शिक्षा, स्वास्थ्य र पूर्वाधारमा विशेष जोड

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार ९,सोमबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — पोखरिया नगरपालिकाले आर्थिक वर्ष २०८२र८३ का लागि ४४ करोड ४० लाख रुपैयाँभन्दा बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ। सोमबार सम्पन्न ९ औं नगरसभामा उपमेयर रुबी ठाकुरले नीति तथा कार्यक्रमसहितको बजेट प्रस्तुत गरिन्।

नगरपालिकाले सार्वजनिक गरेको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिइएको छ। प्रमुख प्रशासकीय अधिकृत रामविनय सिंहका अनुसार बजेटले नगरवासीको जीवनस्तर उकास्न दीर्घकालीन योजनाहरुलाई समेट्ने प्रयास गरेको छ।

नगरसभा मेयर प्रदुमन चौहानको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपमेयर ठाकुर, प्रशासकीय अधिकृत सिंह, वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ असार ९,सोमबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ असार ९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद