समाचार

यी ६ संगठनले नेपाल पत्रकार महासंघको निर्वाचनमा  सहकार्य गर्ने

पत्रकार महासङ्घको अध्यक्षका लागि पाँचजनाको उम्मेदवारी

काठमाडौँ। यही मङ्सिर २८ गते हुने नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दिनुभएको छ । सूचीअनुसार अध्यक्षका लागि...

रेडक्रस सोसाइटी पर्साको ६१ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम

रेडक्रस सोसाइटी पर्साको ६१ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम

बीरगन्ज । नेपाल रेडक्रस सोसाइटी पर्साको ६१ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बीरगन्ज छपकैयास्थित रक्तसञ्चार...

सिडियोलाई गढीमाई मेलामा शान्ति सुरक्षा कायम गर्न –  गृहमन्त्री लेखकको निर्देशन

सिडियोलाई गढीमाई मेलामा शान्ति सुरक्षा कायम गर्न – गृहमन्त्री लेखकको निर्देशन

गृहमन्त्री लेखकले बाराका निर्देशन दिदैँ भने – बारा । संघ सरकारका उपप्रधान तथा गृहमन्त्री रमेश लेखश मधेस प्रदेश आइपुगेका छन्...

धान काट्न रिपर मेसिन उपयोगी

धान काट्न रिपर मेसिन उपयोगी

महोत्तरी । सदरमुकाम जलेश्वरसँग जोडिएको दक्षिणवर्ती क्षेत्रका किसानका लागि ९धान काट्ने० रिपर मेसिन उपयोगी सावित भएको छ । धान भित्र्याउन...

रानी ब्राण्डको खाने तेल मानव स्वास्थ्यको लागि अति नै हानिकारक

रानी ब्राण्डको खाने तेल मानव स्वास्थ्यको लागि अति नै हानिकारक

वीरगंज । त्रिवेणी ग्रुपको अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स प्रालिले अति नै संवेदनशील मानिएको मानव स्वास्थ्यमाथि गंभीर खेलवाड गरिरहेको पाइएको छ ।...

वीरगञ्जका विद्यालयमा सुरक्षित गर्भपतन र प्रजनन स्वास्थ्यसम्बन्धी अभिमुखीकरण सुरु

वीरगञ्जका विद्यालयमा सुरक्षित गर्भपतन र प्रजनन स्वास्थ्यसम्बन्धी अभिमुखीकरण सुरु

वीरगञ्ज । वीरगञ्जका विद्यालयहरूमा सुरक्षित गर्भपतन, बृहत्तर यौनिकता शिक्षा, र यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु गरिएको छ ।...

भोजपुरी भाषा, संस्कृती र साहित्यको उजागरमा लाग्न मेयर सिंहको आग्रह

भोजपुरी भाषा, संस्कृती र साहित्यको उजागरमा लाग्न मेयर सिंहको आग्रह

वीरगंज । भोजपुरी प्रतिष्ठान वीरगंजको कार्य समिति पुनर्गठन भएको छ । अनिता साहको अध्यक्षतामा सात सदस्यीय समिति पुनगर्ठन भएको हो...

किसान बेसार खेतीतर्फ आकर्षित

किसान बेसार खेतीतर्फ आकर्षित

बाँके । बर्दिया मधुवनका किसानहरू वैकल्पिक खेतीतर्फ आकर्षित भइरहेका छन् । मधुवन नगरपालिका–१ कैलासीका किसान नयाँराम सुनारले विगत ४ वर्षदेखि...

भारत र चीनबाट पर्यटक भित्र्याउन ‘नाईस–२०२५’ गरिँदै

भारत र चीनबाट पर्यटक भित्र्याउन ‘नाईस–२०२५’ गरिँदै

काठमाडौँ । पर्यटन प्रवर्द्धन गरी छिमेकी मुलुक भारत र चीनबाट धेरै भन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्यले संयुक्त रुपमा ‘नेपाल इन्डिया...

Page 1 of 160 1 2 160

Don't Miss It

Recommended