अनलाईन वीरगंज

मौद्रिक नीति त्रैमासिक समीक्षा – बैंक तथा वित्तीय संस्थाको औसत ब्याजदर अन्तर घटाइयो

बृहत् आर्थिक संरचनागत सुधारको पक्षमा राष्ट्र बैङ्क

गोपालचन्द्र सुवेदी काठमाडौँ, मङ्सिर १३ गते । नेपाल राष्ट्र बैङ्कले आन्तरिक उत्पादन प्रवद्र्धन गर्ने गरी बृहत् आर्थिक संरचनागत सुधार गर्न...

पदयात्रीका रोजाइमा ‘देवचुली डाँडा’

पदयात्रीका रोजाइमा ‘देवचुली डाँडा’

त्रिवेणी, १३ मङ्सिर । पदयात्रा रुचाउनेका लागि अहिले नवलपुरको ‘देवचुली डाँडा’ प्रमुख गन्तव्य बनेको छ । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको...

महोत्तरीबाट अधिकांश  पुरानै अनुहार निर्वाचित

महोत्तरीबाट अधिकांश पुरानै अनुहार निर्वाचित

महोत्तरी, १३ मङ्सिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि हालै सम्पन्न निर्वाचनमा महोत्तरी जिल्लामा अधिकांश पुरानै अनुहार निर्वाचित भएका छन्...

‘निजी क्षेत्र विकासको साझेदार’

‘निजी क्षेत्र विकासको साझेदार’

गण्डकी, १३ मङ्सिर । पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापतिले निजी क्षेत्र विकासको साझेदार भएको बताउनुभएको छ । नेपाली...

सुदूरपश्चिम प्रदेशस् प्रदेशसभा सदस्यमा अधिकांश नयाँ अनुहार

सुदूरपश्चिम प्रदेशस् प्रदेशसभा सदस्यमा अधिकांश नयाँ अनुहार

सुदूरपश्चिम, १३ मङ्सिर । मङ्सिर ४ मा सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फ सुदूरपश्चिम प्रदेशसभाका निवर्तमान दुई सदस्य प्रतिनिधिसभामा र चार सदस्य प्रदेशसभा...

छैटौंपल्ट विश्वकप जित्ने अभियानमा रहेको ब्राजिललाई विश्वास

छैटौंपल्ट विश्वकप जित्ने अभियानमा रहेको ब्राजिललाई विश्वास

मंसिर १२, २०७९एएफपी दोहा — छैटौंपल्ट विश्वकप जित्ने अभियानमा रहेको ब्राजिललाई विश्वास रहेको छ, विश्व फुटबलका सबैभन्दा महँगा खेलाडी नेयमर...

इरानको रिभोलुसनरी गार्ड मिलिसियाका सदस्यको गोली हानी हत्या

इरानको रिभोलुसनरी गार्ड मिलिसियाका सदस्यको गोली हानी हत्या

तेहरान, १२ मङ्सिर (रासस÷एएफपी) इरानको रिभोलुसनरी गार्ड मिलिसियाका एक सदस्यलाई सोमबार गोली हानी हत्या गरिएको छ । इस्लामिक गणतन्त्र दुई...

Page 355 of 408 1 354 355 356 408

Don't Miss It

Recommended