Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

१ सय ३१ जनाले गरे रक्तदान

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर २३,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मंसिर २३ पर्सा ।
ग्लोबल विजनेश क्लेजमा अध्ययनरत वीवीएसका विद्यार्थीहरुको आयोजनामा रक्तदान कार्यक्रम समपन्न भएको छ । जाडो मौसममा चिसो बढेसंगै हुने रगत अभावलाई परिपुर्ति गर्नका लागी अयोजना गरेको रक्तदान कार्यक्रममा २० महिला सहित एक सय ३१ जनाले रक्तदान गरेका छन् ।
वीरगंजको ओम आश्रम नजिकै श्रीपुरस्थित रहेको ग्लोबल विजनेश क्लेज परिसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा क्लेजका ११, १२, वीवीएस प्रथम वर्ष र दोश्रो वर्षका विद्यार्थीहरुले रक्तदान गरेका थिए । विहान ८ बजेदेखि सुरु भएको रक्तदान कार्यक्रममा क्लेजका सञ्चालक श्रीराम दास, ओम प्रकास श्रेष्ठ र अशोक सरार्फले रक्तदान गरि कार्यक्रम उदघाटन गरेका थिए । रक्तदान कार्यक्रममा सिमरण सिंह, विजया ओझैया, सुरभि वर्णवाल, गुडिया वर्णवाल, पुजा गुप्ता, अनु ठाकुर, सरिता मेहता, तेरु नेसा खातुन, आरति वर्णवाल, श्रेया सिह, मुुनि महतो, नोमि मिश्रा, राखि कर्ण, निरुता मुखिया, सुनिता कुमारी लगायत २० महिला सहित १ सय ३१ जनाले रक्तदान गरेका हुन् ।
ग्लोबल विजनेश क्लेजका प्रधानाध्यापक श्रीराम दासको सभापतित्वमा भएको कार्यक्रममा रक्तसञ्चार केन्द्रका टोलि प्रमुख धिरेन्द्र झा, ब्लड डोनर्स एशोसिएसनका सचिव अरविन्द सिंह, स्वयमसेवी राजन श्रीवास्तव, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, युवा नेता ओम प्रकाश सरार्फ, दिलिप राज कार्की, कलेजका प्रध्यापक ओम प्रकाश श्रेष्ठ, अशोक सरार्फ लगायतको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ मंसिर २३,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ मंसिर २३,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद