राष्ट्रिय तेरापन्थ युवक परिषद्को रक्तदान अभियानमा १ सय जनाले दिए रगत by अनलाईन वीरगंज प्रकाशित : २०८० श्रावण ४,बिहीबार वीरगन्ज — तेरापन्थ युवक परिषद् वीरगन्जले सञ्चालन गरेको साप्ताहिक बृहत् रक्तदान अभियानअन्तर्गत शनिबार दुई स्थानमा आयोजित कार्यक्रममा...