Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home Uncategorized

पर्सा प्रहरीद्वारा बिल बिजक भन्दा बढीको मालसामान सहित ट्रक नियन्त्रणमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख १७,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, ०७ बैशाख । पर्सा प्रहरीले बिल बिजक भन्दा बढीको मालसामान बोकेको ट्रकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको आधारमा वीरगजबाट रुपन्देही तर्फ जादै गरेको ना४ ख ८७४० नम्बरको मालबाहक ट्रकमा लोड रहेको औषधी तथा मालबस्तुहरुको बिल बिजक शंकास्षद देखिएको हुदा ६२ लाख ८ हजार ५ सय त्रियानब्बे रुपैयाँ बराबरको सामानहरु सहित ट्रकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताउनुभयो।

ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारीदिनु भयो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सामा करिब ८ प्रतिशत बालबालिका अझै विद्यालयको पहुँचबाहिर, प्रमुख जिल्ला अधिकारी अर्यालको गम्भीर चिन्ता
Uncategorized

पर्सामा करिब ८ प्रतिशत बालबालिका अझै विद्यालयको पहुँचबाहिर, प्रमुख जिल्ला अधिकारी अर्यालको गम्भीर चिन्ता

प्रकाशित : २०८० बैशाख १७,आईतवार
डेंगीबाट दुई महिनामा १३ जनाको मृत्यु, साढे १७ हजार संक्रमित
Uncategorized

मधेस प्रदेशमा डेंगु सङ्क्रमण न्यून, के भन्छन् विज्ञ ?

प्रकाशित : २०८० बैशाख १७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद