Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home Uncategorized

देशलाई निर्यातमुखी बनाउने तर्फ सरकारको जोड रहन्छ : उद्योगमन्त्री रिजाल

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २४,शुक्रबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,२४चैत : उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री रमेश रिजालले देशलाई अब आयातमूखी भन्दा पनि निर्यातमुखी बनाउने तर्फ सरकारले जोड बताएका छन् ।

शुक्रबार काठमाडौंमा निर्यात व्यवसायी महासंघ नेपालको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिबेशनको समुद्घाटन गर्दै उद्योगमन्त्री रिजालले यस्तो बताएका हुन् । मन्त्री रिजालले सरकारले निर्यातमूखी व्यवसायलाई सुदृढ बनाउदै प्रोत्साहित गर्ने पनि बताए ।

उनले भने,‘ उद्योग मन्त्रालयको पुरा ध्यान अब देशलाई निर्यात मुखी बनाउने हुन्छ , त्यसका लागि उत्पादनमा जोडदिने नीति बनाएर अगाडि बढ्छ ।मन्त्री रिजालले सरकारले व्यवस्थित निर्यातलाई नियमन गर्ने र आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष रामबहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा उद्योगी , व्यपारीका अगुवाहरुको पनि सहभागिता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

आइजीपी कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्जको अवलोकन, खाद्यान्न तथा नगद सहयोग
Uncategorized

आइजीपी कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्जको अवलोकन, खाद्यान्न तथा नगद सहयोग

प्रकाशित : २०७९ चैत्र २४,शुक्रबार
पर्साको छिपरमाई गाउँपालिका तेश्रो स्थानमा कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायरमा
Uncategorized

पर्साको छिपरमाई गाउँपालिका तेश्रो स्थानमा कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायरमा

प्रकाशित : २०७९ चैत्र २४,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद