Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home Uncategorized

बारामा ट्याम्पु दुर्घटना हुदाँ एक जना बालिकाको मृत्यु , ५ जना घाइते

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १९,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१९चैत । बारामा आइतबार ट्याम्पु दुुर्घटना हुदाँ तीन वर्षिया एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा ५ जाना घाइते पनि भएका छनन् ।

भारतको रक्सौलबाट बाराको कलैया तिर जाँदै गरेको ६ जना सवार रहेको स १ ह ७०८ नम्बरको ट्याम्पु , वीरगन्ज कलैया सडकखण्ड अन्तर्गत बाराको फेटा गाँउपालिका वडा नम्बर १ भलुही बजारको चोकमा अनियन्त्रित भएर पल्टिएको हो ।

दुर्घटनामा भारत बिहारको रक्सौलकी तीन वर्षकी बालिका परि कुमारीको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । घाइते पाँच जनाको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको उनले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

आइजीपी कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्जको अवलोकन, खाद्यान्न तथा नगद सहयोग
Uncategorized

आइजीपी कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्जको अवलोकन, खाद्यान्न तथा नगद सहयोग

प्रकाशित : २०७९ चैत्र १९,आईतवार
पर्साको छिपरमाई गाउँपालिका तेश्रो स्थानमा कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायरमा
Uncategorized

पर्साको छिपरमाई गाउँपालिका तेश्रो स्थानमा कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायरमा

प्रकाशित : २०७९ चैत्र १९,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद