Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home Uncategorized

साउथजोन माविको १४ औ वार्षिकोत्सब भब्य रुपमा सम्पन्न ,साउथजोनले गुणस्तरीय शिक्षा दिन अब्बल संसद– यादव ।

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ २९,आईतवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

बीरगंज महानगरपालिका वडा नम्बर १३ राधेमाइमा रहेको साउथजोन माध्यमिक बिधालयको १४ औ वार्षिकोत्सब आज स्थानीय होटल साह दरबारमा सम्पन्न भएको छ। साउथजोन माविका डाइरेक्टर एवम् प्रिन्सिपल सरोज प्रसाद चौधरीको अध्यक्षता तथा पर्सा क्षेत्र नम्बर १ का संसद प्रदिप यादवको प्रमुख आतिथ्यमा सो वार्षिकोत्सब सम्पन्न भएको हो। कार्यक्रमको उदघाटन गदै संसद यादवले भने बिधालय मात्र खोलेर नहुने त्यसको सम्पूर्ण जिम्मेवारी ग्राहण लिनुपर्ने बताए ।

प्रिन्सिपल भनेको विद्यार्थीहरुको अभिभावक हुने भएकोले उनीहरूको शिक्षा देखि लिएर अन्य क्रियाकलापहरु र शिक्षक शिक्षिका एवम् गुणस्तरीय शिक्षा प्रदान गर्नमा के कस्तो रहेको भन्ने बारेमा जानकारी भएको हुनुपर्ने संसद यादवको भनाइ रहेको छ। गुणस्तरीय शिक्षा दिए आफैं अभिभावकहरुले त्यस बिधालय भर्ना गरिहाल्छन अन्यक थरी प्रचारबाजी गरिराख्नु नपर्ने बताएका छन ।साउथजोन बिधालयले गुणस्तरीय शिक्षा दिएकै कारण आज छोटो अवधिमा यति धेरै प्रगति गरेको संसद यादवले प्रशासा गर्नु भएको थियो।

बिधालयले शिक्षा संगै खेलकुद ,संगीत ,नृत्यनाटक ,चित्रकला ,स्वास्थ्य ,हाजिरी जवाफ ,हाउसमेट,लगायत अन्य क्षेत्रमा समेत धेरै योगदान पुराउन सफल भएकोमा आफुले धेरै खुशी लागेको संसद यादवले बताए ।
वार्षिकोत्सब कार्यक्रममा प्याब्सन केन्द्रीय सदस्य छेडुप लामा प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान ,वरिष्ठ उपाध्यक्ष शरिश्याम ठाकुर ,उपाध्यक्ष शिवजी गुप्ता ,पुर्व अध्यक्ष डाक्टर हरिशंकर साह,प्रेस सेन्टरका केन्द्रीय सदस्य जगत राई,सदस्य निरजपिठाकोटे मगर ,प्याब्सन पर्साका कोषाध्यक्ष सुशीला साह,एन प्याब्सन महानगर अध्यक्ष जियालाल गुप्ता ,डाक्टर दिपेन्द्र चौधरी ,नबिल बैंकका सन्तोष साह,पुस्तक ब्यवसायीका अध्यक्ष रोहित बाहुत,साउथजोन माविका डाइरेक्टर सुर्यमाया खण्डका ,गुण्डी जोशी ,प्रेस समाजबादी संगठनका अध्यक्ष मनोज पटेल ,मानव सेवा आश्रमका देवेश मानव ,सामाजिक अभियानता प्रकाश थारू ,अभिभावक संघका अध्यक्ष अमर गौतम ,श्रीनारायण साह लगायतलाई बिधालयले सम्मानित गरेको थियो।बिधालयले सहिद अपांग तथा उत्कृष्ट विद्यार्थी तथा छात्रवृत्ति एवम् अन्य क्षेत्रमा अब्बल भएका विद्यार्थीहरुलाई समेत सम्मान गरेको थियो ।
आजै साउथजोन आइडल फोर संगीत कार्यक्रम समेत प्रस्तुति गरेको थियो । कार्यक्रमको स्वागत शिक्षिका प्रमिला निरौलाले गरेकी थिइन् भने सहजिकरण साहयक प्रिन्सिपल अशोक संग्रोलाले गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

आइजीपी कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्जको अवलोकन, खाद्यान्न तथा नगद सहयोग
Uncategorized

आइजीपी कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्जको अवलोकन, खाद्यान्न तथा नगद सहयोग

प्रकाशित : २०७९ माघ २९,आईतवार
पर्साको छिपरमाई गाउँपालिका तेश्रो स्थानमा कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायरमा
Uncategorized

पर्साको छिपरमाई गाउँपालिका तेश्रो स्थानमा कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायरमा

प्रकाशित : २०७९ माघ २९,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद