Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home Uncategorized

प्रतिनिधीसभा सदस्य उम्मेदवार रमेश रिजाल र प्रदेशसभा सदस्य उम्मेदवार शंकर चौधरी प्रतिको जनलहर दिन प्रतिदिन बढ्दै

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १७,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, १७ कार्तिक : पर्सा क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेस प्रतिको जनलहर दिन प्रतिदिन बढ्दै गएको छ । प्रतिनिधीसभा सदस्य उम्मेदवार रमेश रिजाल र प्रदेशसभा सदस्य उम्मेदवार शंकर चौधरी चुनावी घरदैलोमा पुग्दा मतदाताहरु स्वफूर्त रुपमा स्वागत र समर्थनमा जुटिरहेका छन् ।

बिहीबार बिहान पनि जिराभवानी गाँउपालिका वडा नम्बर १ बलुवा र महादेवपट्टीमा पुग्दा रिजाल र चौधरीलाई स्थानीयले फुलमाला लगाउदै आफै प्रचारमा जुटेका थिए ।

पर्सा ४ मा अहिले चुनाव लडेका एमालेका उम्मेदवार आफै बदनाम रहेको र विगतमा अनेकौं मुद्धामा मुछिएका व्याक्ति भएका कारण आफुहरुको रोजाई राजनीतिमा स्वच्छ छवि भएका रिजाल भएको स्थानीयले बताए ।मतदातासंग भेट्दै प्रतिनिधीसभा सदस्य उम्मेदवार रिजालले जनताको भरोसाको आफुले सदैव कदर गर्दै आएको र दुखसुखमा साथमै रहदै आएकोले नै यसपालिका मतदाताले आफुलाई अवसर दिनेमा ढुक्क रहेको प्रतिक्रिया दिए ।

काँग्रेस , कुनै एउटा समुदाय र क्षेत्र विशेषको मात्र पार्टी नै मधेस र देशका लागि सोच्ने पार्टी भएकाले जनताको भरोसा काँग्रेस माथि नै भएको रिजालले बताए ।चुनावी घरदैलो कार्यक्रममा काँग्रेस , माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादी र लोसपाका नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्साको छिपरमाई गाउँपालिका तेश्रो स्थानमा कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायरमा
Uncategorized

पर्साको छिपरमाई गाउँपालिका तेश्रो स्थानमा कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायरमा

प्रकाशित : २०७९ कार्तिक १७,बिहीबार
पर्सामा करिब ८ प्रतिशत बालबालिका अझै विद्यालयको पहुँचबाहिर, प्रमुख जिल्ला अधिकारी अर्यालको गम्भीर चिन्ता
Uncategorized

पर्सामा करिब ८ प्रतिशत बालबालिका अझै विद्यालयको पहुँचबाहिर, प्रमुख जिल्ला अधिकारी अर्यालको गम्भीर चिन्ता

प्रकाशित : २०७९ कार्तिक १७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद