Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सामा निर्वाचन पर्यवेक्षकहरुका लागि अभिमुखीकरण

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २६,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ का लागि पर्सामा खटिने पर्यवेक्षकका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति ( नियोक)को आयोजनामा वीरगञ्जको होटल कुमु प्यालेसमा अभिमुखीकरण सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै नियोकका पर्सा संयोजक अधिवक्ता कमलमोहन पोखरेलले निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएको बताउनुभयो । उहाँले मतदान मार्फत पाँच वर्षका लागि आफूलाई शासन गर्ने व्यक्ति चुन्ने काम निर्वाचनबाट हुने जानकारी दिनुभयो । निर्वाचनलाई निष्पक्ष बनाउन पर्यवेक्षकको भूमिका रहने उहाँको भनाई छ । पर्यवेक्षकको मुख नहुने बताउँदै उहाँले आँखा र कान भने तेज हुने बताउनुभयो ।
‘स्वतन्त्र र निष्पक्ष निर्वाचनको अधिकार, लोकतन्त्र र मानव अधिकारको आधार’ भन्ने मुल मन्त्र लिएको नियोकले मंसिर ४ गते हुने निर्वाचनको अनुगमनका लागि देशभर पर्यवेक्षक खटाउँदैछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ कार्तिक २६,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ कार्तिक २६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद