Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

वडा नम्बर ५ का अध्यक्ष गूप्ता माथी स्थानीय को लोकप्रियात बढेयो

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ बैशाख २२,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्थानिय तहको चुनावको सरगर्मी बढेको छ । चुनावको दिन नजिकैजादा बारामा स्थानीय तहको चुनावी सरगर्मी बढेको छ । बाराको परवानीपुर गा. पा समेतमा स्थानीय तहको नजिकीए साँगै घर दैलो कार्यक्रम तथा रात्री सभा सुरु भएको छ । विहीबार राती राप्रपाले परवानीपुर गा.पा वडा ५ मा रात्री सभा सम्पन्न भएको छ । सभामा वडा नम्बर ५ का अध्यक्ष उम्मेदवार योगेन्द्र प्रसाद गूप्ता माथी स्थानीय को लोकप्रियात बढेको देखिएको छ । राप्रपा द्वारा गरीएको वडा स्तरीय सभामा वडा ५ का स्थानीयले चाहेको युवा पुस्ता चुनावमा देखेर युवहरुको जमातले साथ र सहयोग दिने विश्वास दिएका छन् । कार्यक्रमका प्रमुख अथिति राप्रपा का केन्द्रीय सह मन्त्रि मोहन यादव रहेका थिए भने रामबाबु साहको सभापतित्वमा भएको थियो । सभामा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी परवानीपुर गाउँपालिकाका अध्यक्षका उम्मेदवार महाविर प्रसाद यादव ,उपा अध्यक्ष वीवीया देवी धनुकाईन,वडा नं ५ का अध्यक्ष उम्मेदवार योगेन्द्र प्रसाद गूप्ता,वडा सदस्य उम्मेदवार विश्वनाथ साह कानु,रामनाथ साह,वडा सदस्य दलित महिला उम्मेदवार सम्पतीया दास,वडा सदस्य महिला उम्मेदवार कलौतीवा देवी लगायतले जनता सँग भोट मागेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस
Tags: # chunawa

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ बैशाख २२,बिहीबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ बैशाख २२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद